राजनीति
राजनीतिक व्यक्तिलाई नेता मान्दै आएका नेपालीले लोकतन्त्र स्थापित भएपछि नेताका स्वरूपमा पनि परिवर्तन आएको पाए । यसक्रममा लोकतन्त्रले नै विभिन्न क्षेत्र सम्बद्ध व्यक्तिलाई नेताकै रूपमा स्थापित गराउँदै ल्याएपछि वास्तविक राजनेता भने ओझेलमा पर्दै आए...
पुरा पढ्नुहोसदैलेख : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी १५ वर्षसम्म निरन्तर हुने बताएका छन् । मुलुकमा संविधानको रक्षा गर्नका...
पुरा पढ्नुहोसकाठमाण्डौँ : प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी...
पुरा पढ्नुहोसकाठमाण्डौँ : सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मंसिर ४ र ५ गते सरकारी कार्यालयमा...
पुरा पढ्नुहोससत्यमेव जयते नेपालको संसदीय इतिहासमा सातौं र संविधान निर्माणपछिको दोस्रो संसदीय निर्वाचन सम्मुखमा छ । मंसिर ४ को यो निर्वाचनले मुलुकलाई सबल सरकार दिन सक्ला ? विद्यमान निर्वाचन प्रणाली र जनमतको विश्लेषण गर्दा अधिकांशको जवाफ...
पुरा पढ्नुहोसकाठमाण्डौँ : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा...
पुरा पढ्नुहोसप्रारम्भ हालै यस स्तम्भकारले ८१ वर्षका आफ्नै पुराना हाकिमसँग फोनमा संवाद गर्ने अवसर पाएको थियो । स्वभावतः मंसिर ४ गतेको एजेन्डाले स्थान पायो । दलका प्रतिनिधिलाई मत नदिने उहाँको स्पष्ट धारणा थियो । स्वतन्त्रमध्येका राम्रा...
पुरा पढ्नुहोसदैलेख : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली...
पुरा पढ्नुहोसजाजरकोट : भेरी नगरपालिका–२ रिसाङकी काली कार्कीलाई मतदान गर्ने बारेमा केही जानकारी नै छैन । बिहानदेखि बेलुकीसम्म काममा व्यस्त हुने कार्कीलाई भोट खसाल्ने विधि र प्रक्रियाका विषयमा आफू पहिलो मतदाता भएकाले अनविज्ञ रहेको बताइन्...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भने’ ‘कर्णालीमा भवन संहिताअनुसार नै घर तथा...
पुरा पढ्नुहोस
