राजनीति

संरक्षण गर्ने जिम्मा कसको

दैलेख ः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पर्यटन प्रर्वद्धनका लागि भनेर अघिल्लो सरकारको पालामा निर्माण गरिएको करोडौंको पार्क र लाखौंको घण्ट । घण्ट हेर्न गएकाहरुले नै यसरी लापरवाही गर्दा पनि नगरपालिका मौन देखिन्छ । यस्ता सम्पदाहरुको...

पुरा पढ्नुहोस
चार जनाले सच्याए अपमानित नाम

दैलेख ः गृह मन्त्रालयले साउन २३ गते एक विज्ञप्ति जारी गर्दै अपमान जनक शब्द प्रयोग गरी जारी भए÷ गरिएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पुरा गरी सच्याउन देशभरका जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक पक्राउ

दैलेख ः दैलेखमा लागु औषध सहित एकजना पक्राउ परेका छन् । बिहिवार बेलुका दैलेखको नारायण नगरपालिका वडा नं. २ कुसाडाका एकजना युवालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो । लागु औषधको कारोवार भएको गोप्य सुचनाको...

पुरा पढ्नुहोस
मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाण्डौँ : निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध’

काठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा...

पुरा पढ्नुहोस
नेपालमा ५५ देशको २ खर्ब बढि प्रत्यक्ष लगानी

काठमाण्डौँ : नेपालमा संसारका विभिन्न ५५ देशको दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष...

पुरा पढ्नुहोस
खानेपानी मिनाहादेखि घरदैलोमा स्वास्थ्य सेवा

दैलेख : मुलुकमा संघीय संरचना लागू भएसँगै सञ्चालनमा आएका स्थानीय तहहरू जनताका घर आँगनका नजिकका सरकार मानिन्छन् । गाउँको विकास र नागरिक सामु भइपरी आउने समस्या समाधान गर्नु स्थानीय सरकारको पहिलो दायित्व हुन्छ । तीन...

पुरा पढ्नुहोस
बीउ पाउँदा किसान खुसी

कोरोना महामारीका कारण स्वदेशमै फर्केका युवा, विपन्न र एकल महिलालाई आलुको बीउ वितरण गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, डुङ्गेश्वर गाउँपालिकको आर्थिक सहयोगमा महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड–१९ ग्रिन...

पुरा पढ्नुहोस
रैथाने बाली संरक्षण गर्दै सरकार

कुनै बेला खाद्यान्नमा आत्मनिर्भर कर्णाली प्रदेशमा पछिल्ला वर्षमा भने खाद्यान्न अभाव हुने गरेको छ । पुरानो बालीको खेती गर्न छोड्नुले यहाँ खाद्यान्न अभाव भइको हो । फापर, जौ, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, कालो...

पुरा पढ्नुहोस
कर्णालीमा मुख्य नेताहरू को–कहाँ सिफारिस ?

सुर्खेत : प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको प्रस्तावित नामावली केन्द्रमा पठाएपछि कर्णाली प्रदेशमा पनि चुनावी चहपहल सुरु भएको छ । स्थानीय, जिल्ला...

पुरा पढ्नुहोस