राजनीति
काठमाण्डौँ : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माले सहकारीलाई विकासको अभियानमा जोड्नु पर्ने बताएका छन् । गोठपाँडा कृषक सहकारी संस्था दैलेखको १६ औँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै शर्माले...
पुरा पढ्नुहोसकाठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री...
पुरा पढ्नुहोसदैलेख: दैलेखका पत्रकार यामराज बिष्ट सम्मानित भएका छन् । दैलेखको नारायण नगरपालिकामा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले उनलाई आफ्नो १६ औँ वार्षिक साधारण सभाको अवसरमा सञ्चारका क्षेत्रबाट सहकारीलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो...
पुरा पढ्नुहोसकाठमाण्डौँ : नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि...
पुरा पढ्नुहोसकाठमाण्डौँ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई...
पुरा पढ्नुहोसकाठमाण्डौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने संघर्ष अझै जारी रहेको बताएका छन् । उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको...
पुरा पढ्नुहोसदैलेख: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखाले पर्व उत्वस समयमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । शाखाले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म १ महिना १५ दिन दैलेख बजारमा रहेको...
पुरा पढ्नुहोसदैलेख: गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिताबाट दैलेखकी हेमा खड्का ६८ प्लस कराँते खेलको कुमेते तर्फको फाइटमा पहिलो हुँदै छनौट भएकी छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आयोजनामा सुर्खेतमा सम्पन्न...
पुरा पढ्नुहोसदैलेख: स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा आर्थीक वर्ष २०७८÷७९ को ले जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । मंगलबारबाट सुचारु गरिएको वार्षिक समिक्षा गोष्ठि बुधबार सम्पन्न भएको हो । जिल्लाका ११ स्थानीय तहका...
पुरा पढ्नुहोस



