राजनीति

एक सय दिनका उपलब्धी सार्वजनिक

दैलेख : यहाँको गुराँस गाउँपालिका–८ का अध्यक्ष दीपेन्द्र ओलीले आफू वडा अध्यक्षमा निर्वाचित पछि एक सय दिनमा भए/गरिएका कार्यहरूको उपलब्धि सार्वजनिक गरेका छन् । अध्यक्ष ओलीले आफू निर्वाचित भएको एक सय दिनमा गरेका कार्यहरूको मंगलबार...

पुरा पढ्नुहोस
न्याय सम्पादनका लागि कानुनी स्वयंसेवक

दैलेख : कानुनी अज्ञानता कारण स्थानीय तहमा रहेका न्यायिक समितिलाई मुद्दाको सुनुवाइ गर्न समस्या भइरहेको अवस्थामा कर्णाली प्रदेशका चार वटा पालिकामा न्यायिक समितिलाई कानुनी साहयता प्रदान गर्न कानुनी स्वयंसेवक राखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास...

पुरा पढ्नुहोस
पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे

काठमाण्डौँ : स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन् । एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका...

पुरा पढ्नुहोस
निर्वाचन घोषणा भएपछि कार्यकाल थप्न हुँदैन

काठमाण्डौँ : प्रतिनिधिसभाको मंगलबार बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथिको दफाबार छलफलमा भाग लिँदै सांसदहरुले निर्वाचन घोषणा...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले टुंगायो उम्मेदवार

दैलेख : नेकपा माओवादी केन्द्र दैलेखले दुईवटै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनमा उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन क्षेत्र नं. १ तर्फ प्रतिनिधि सभाका लागि कर्णबहादुर बस्नेत, ललिता रेग्मी र बिरबहादुर शाहीको नाम सिफारिसका लागि...

पुरा पढ्नुहोस
कृषकलाई प्लास्टिक टनेल वितरण

दैलेख : ब्यबसायिक रूपमा तरकारी खेती गरी जीविकोपार्जन सँगै आम्दानी गर्न कृषकलाई प्लास्टिकका टनेल सहयोग गरिएको छ । कोरोना महामारी पछि स्वदेशमै फर्केका युवा, एकल महिला, घरेलु हिंसा र अपाङ्गता भएका कृषकलाई प्लास्टिकको टनेल...

पुरा पढ्नुहोस
नमुना बस्ती समुदायलाई हस्तान्तरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिमका रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती...

पुरा पढ्नुहोस
चुनावी अंकगणित दैलेखमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दैलेखमा क्रियाशिल राजनीतिक दलहरु अहिले चुनावी अंकगणित सँगै टिकट प्राप्तिका विभिन्न प्रक्रियामा सहभागि भएका छन् । पालिका केन्द्रित बैठकसँगै अहिले सवै...

पुरा पढ्नुहोस
क्षेत्र नं. २ प्रतिनिधि सभा एमालेभित्रै हेबीवेट प्रतिस्पर्धा

दैलेख : नेकपा एमाले संघीयत निर्वाचन क्षेत्र नं. २ मा एमालेभित्र हेबीवेटबीच टिकटको प्रतिस्पर्धा देखिएको छ । प्रदेश सभा सभामुख, पूर्व सांसद, वर्तमान सांसद, नेकपा एमालेका प्रदेश अध्यक्ष र प्रचार विभाग उपप्रमुख लगायतका हेबीवेट नेताबीच...

पुरा पढ्नुहोस
सच्चियो ‘अपमानित’ नाम

दैलेखः यसअघि नागरिकतामा फ्याउरो बादी नाम उल्लेख गरिएका दुल्लू नगरपालिका १ का एक व्यक्तिको नागरिकता परिवर्तन गरी फणिन्द्र बादी नाम उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले नयाँ नागरिकता प्रदान गरिएको छ । नागरिकतामा उल्लेखित अपमानित...

पुरा पढ्नुहोस