राजनीति

बुधवार बस्ने गरि सकियो नेकपाको सचिवालय बैठक

काठमाण्डौंः बुधवार बस्ने गरि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउसो १ बजेबाट बसेको बैठकले अध्यक्षले गरेको प्रस्तावमाथि छलफल गर्न बुधवार पुनः बस्ने गरि सकिएको...

पुरा पढ्नुहोस
नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार छः ढकाल

काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको...

पुरा पढ्नुहोस
विज्ञापन वोर्डले पायो पूर्णता

मंसिर १६,काठमाडौं सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । लामो समय देखि टुंगिन नसकेको वोर्ड सदस्यहरुको चयन सरकारले गरेपछि वोर्डले पूर्णत पाएको हो । विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर...

पुरा पढ्नुहोस
वडा सदस्य रमेश केसीले आफ्नै लगानीमा बनाए अस्पतालको टिकट घर

मंसिर १५, दैलेख नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य तथा समाजसेवी रमेश कुमार के.सी.ले आफ्नै लगानीमा नारायण नगरपालिका वडा नं. ३ को विलासपुर आयुर्वेद औषधालयलाई टिकट घर निर्माण गरेका छन् । कोरोना भाइरस कोभिड...

पुरा पढ्नुहोस
आधारभूत अस्पताल शिलान्यासः स्वास्थ्य क्षेत्रमा ठूलो फड्को

मंसिर १५, काठमाडौं गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच निश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा...

पुरा पढ्नुहोस
संयुक्त सरकारको प्रधानमन्त्री भन्दा बढी असहजताका बीच काम गर्नु परेको छः ओली

मंसिर १३,काठमाण्डौं प्रधानन्त्री एवं नेकपाका अध्यक्ष के.पि. शर्मा ओलिले नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदनमा सरकारलाई काम गर्न नदिएको बिषय जोडदार उठाएका छन् । उनले भनेका छन् । यथार्थ यही हो, दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री भनिए पनि...

पुरा पढ्नुहोस
यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)

प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७र०७र२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले...

पुरा पढ्नुहोस
देवताप्रति आस्थाका कारण गाउँनै मदिरा शून्य

कार्तिक २१,जाजरकोट देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र...

पुरा पढ्नुहोस
दैलेख आत्मनिर्भर बनाउने साझा प्रयासः वृहत्तर उत्पादन, एकीकृत बजार र वंैक स्थापना

दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुरातात्वीक, साँस्कृतिक, प्राकृतिक रुपमा अब्बल धनि जिल्लामा पर्दछ । २८ वटा जातजातीको उदगम स्थल, पंचकोषी तिर्थ स्थल, खानी, पानी र जडिवुटिमा समेत धनि जिल्लामा पर्दछ दैलेख । दैलेखको सारभूत परिचय...

पुरा पढ्नुहोस
दुई अध्यक्षको निर्देशन मान्न कर्णाली प्रदेशका नेताहरूलाई केन्द्रको सुझाव

कात्तिक १ काठमाडौं कर्णाली प्रदेशमा देखिएको नेताहरुको विवादका बारेमा जानकारी लिएपछि प्रधानमन्त्री केपी ओलीले दुई अध्यक्षको छलफलपछि आउने निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई निर्देशन दिएका छन् । पार्टीभित्रबाटै मुख्य मन्त्रीले प्रभावकारी काम गर्न नसकेको भन्दै सदस्यहरुले...

पुरा पढ्नुहोस