राजनीति

दैलेख नेकपामा बिवाद भन्दा सहमतिको प्रयास पार्टी फुटे पनि सहमती गरेरै कार्यालय रोज्ने प्रस्ताव

पुस ८, दैलेख नेकपाको केन्द्रीय राजनीति सँगै दैलेखमा पनि राजनीति तातिएको छ । दैलेखमा कार्याकर्ताहरुको बिभाजन देखिसकिएको छ । प्रचण्ड र माधव नेपाल पक्षकाले नाराजुलुस गर्दै के.पि. शर्मा ओलिको कदम गलत भनेर बिगत तीन दिन...

पुरा पढ्नुहोस
के.पि.समूहले बनायो ११ सय ९९ जनाको समिति प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष

नेकपाको राजनीति रंगमञ्च एकाएक परिवर्तन भएको छ । तीन दिन यता देखिएको नेकपाको बिवादलाई बिभिन्न तरिकाले व्याख्या र बिश्लेषण गरिएको छ । मंगलवार भएको नेकपा नेताहरुको भिन्दाभिन्दै बैठकको बिश्लेषण गर्ने हो भने औपचारिक घोषणा...

पुरा पढ्नुहोस
नेकपाका राजनीति आफ्नो घर उदाङ्गो पारेर अरुलाई अफर

नेकपाको राजनीतिक माहोल अहिले तातिएको छ । प्रतिपक्ष काँग्रेसले तीन वर्षमा पहिलोपटक एकदिन बिरोध ¥याली निकालेपछि प्रतिपक्ष सुतेको छैन भन्ने संकेत गरेका बेलामा नेकपा भित्रको आपसी पदको खिचातानीले सत्ता र प्रतिपक्ष दुवैको भूमिका नेकपा...

पुरा पढ्नुहोस
राष्ट्रघातको सिलसिला महाकाली देखि एमसिसि सम्म

पश्चिमबाट सूर्य उदाउने, वर्षेनी १ खरब २२ अरब आम्दानी हुने भनी गरिएको एकीकृत महाकाली सन्धीको बारेमा देश र जनताले बुझ्नै पर्ने यथार्थता केन्द्रित रहेर यो लेख तयार पारिएको छ । सन् १९२० मा इस्ट...

पुरा पढ्नुहोस
बजेट कार्यान्वयनमा बाहनाबाजी स्वीकार गर्दिनःमुख्य मन्त्री शाही कर्णाली प्रदेश अन्तर्गतका कार्यालय प्रमुखसँग कार्यसम्पादन

मंसिर १८, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कर्णाली प्रदेशको बजेट कार्यान्वयनमा कुनै बाहना बाजी नचल्ने र आफुले स्वीकार नगर्ने बताएका छन् । प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले भने “तपाँईहरु शतप्रतिशत...

पुरा पढ्नुहोस
चिसो छल्न रारामा आउन थाले विदेशी चरा

खलंगाः मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी,...

पुरा पढ्नुहोस
कल्याणकारी कोष र बीमाको रकम अनलाइनमार्फत भुक्तानी

काठमाण्डौंः वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको भ्याक्सिन, बेलायतले दियो अनुमति

काठमाण्डौंः काठमाण्डौंः बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई तीन चरणको परीक्षणपछि अनुमति दिने पहिलो मुलुक भएको छ । तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको...

पुरा पढ्नुहोस
४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा

मंसिर १७,काठमाडौं राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । तीन कम्पनी र व्यक्तिविरुद्ध कूल रु ४१...

पुरा पढ्नुहोस
शनिवार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

मंसिर १७,काठमाडौं बुधवार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर शनिवार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर...

पुरा पढ्नुहोस