राजनीति
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित पेन्सन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल र कर्मचारी सञ्चय कोषका मुख्य प्रवन्धक...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि १९...
पुरा पढ्नुहोसहुम्ला : विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् । अस्पतालमा एक्स–रे,...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । सोमबार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, संचार...
पुरा पढ्नुहोसकाठमाडौं : ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण गरिएको छ । पत्रकार गणेण पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक...
पुरा पढ्नुहोससुर्खेत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा उनले कृषि तथा आर्थिक...
पुरा पढ्नुहोसमुगु : नेपालको प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु...
पुरा पढ्नुहोसदैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय...
पुरा पढ्नुहोसदैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो । \ तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई...
पुरा पढ्नुहोस








