राजनीति

सम्झौता सकिन सात महिना बाँकी, भौतिक प्रगति ४५ प्रतिशत

दैलेख :  निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ताराघाट–काशीकाँध सडक निर्माणको भौतिक प्रगति निराशाजनक रहेको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७९ भदौ ९ गते पन्त आकृति जेभी निर्माण सेवा गुल्मीले छ किलोमिटर...

पुरा पढ्नुहोस
प्रेस चौतारीको स्थापना दिवस : स्वर्गीय पत्रकार थापाको शालिकमा माल्यार्पण

दैलेख : प्रेस चौतारी नेपालको २७औँ स्थापना दिवसको अवसर पारेर तत्कालिन द्धन्द्धकालमा विद्रोही पक्षबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको शालिकमा माल्यार्पण गरिएको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको प्रेस चौतारी जिल्ला...

पुरा पढ्नुहोस
जनताका समस्या बुझ्न वडा केन्द्रित एमाले

दैलेख : जनताका समस्या पहिचानसँगै वडा स्तरमा पार्टीको अवस्था बुझ्न एमाले दैलेखले यहीँ माघ १४ गतेदेखि जिल्लामा वडा केन्द्रित अभियान सञ्चालन गरेको छ । पाटीको राष्ट्रिय नीति अनुसार तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत...

पुरा पढ्नुहोस
वडामा पुगेर योजना सम्झौता

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले वडामा पुगेर योजना सम्झौताको काम अघि बढाएको छ । नागरिकको सहजताका लागि नगरपालिकाले यहीँ माघ २० गतेदेखि वडा स्तरमा पुगेर अनलाइन माध्यमबाट योजना सम्झौताको काम अघि बढाएको हो । वडा...

पुरा पढ्नुहोस
देशभर सुरु भयो एचपीभी खोप अभियान

काठमाडौं : मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य...

पुरा पढ्नुहोस
प्रदेश सभालाई जनमुखी बनाउनुपर्नेमा जोड

सुर्खेत : कर्णाली प्रदेशसभाले सोमबार सातौं स्थापना दिवस मनाएको छ । संघीयता कार्यान्वयनका क्रममा २०७४ माघ २१ गते कर्णाली प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसयता प्रदेश सभाले सात वर्ष पूरा गरेर आठौं...

पुरा पढ्नुहोस
जनहितकारी साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न

सुर्खेत : जनहितकारी वचततथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा गोष्ठि शनिबार वीरेन्द्रनगरमा रहेको संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । आ.व २०८१।०८२ को अर्धबार्षिक समिक्षा गोष्ठि संस्थाकाअध्यक्षश्री नवराज कंडेलको सभाध्यक्ष्यता र राष्ट्रिय सहकारी...

पुरा पढ्नुहोस
एमालेको वडा केन्द्रित अभियान किन ?

नेकपा एमालेले ३ महिने अभियान अन्तर्गत वडा केन्द्रित कार्यक्रम नै किन गर्नुप¥यो? वडामै केन्द्रित किन हुनुप¥यो ? यो प्रश्न चारैतिर उठिरहेको छ । मुलुकको हरेक कुनामा एमाले छ । एमालेको पार्टी संगठन छ ।...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल प्रयोगमा कडा कानुनको प्रस्ताव

काठमाडौं : ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको हो । सामाजिक...

पुरा पढ्नुहोस
उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्नुपर्छ – मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताए । आज सुर्खेतमा जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पहिलाकम स्रोत र साधनले धेरै विकास हुने गरेको भए...

पुरा पढ्नुहोस