राजनीति
हुम्लाः हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको संख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि...
पुरा पढ्नुहोसकाठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको...
पुरा पढ्नुहोसआरक्षण उत्पीडित समुदायको समग्र मुक्तिको कार्यक्रम होइन, सुधारका लागि सहयोगी भने पक्कै हो । राज्यले त्यस्ता समुदायमाथि गरेको ऐतिहासिक विभेदको क्षतिपूर्तिस्वरूप आरक्षण दिने भएको हुादा यो अन्य जात वा समुदायको अधिकार कटौती होइन । नेपालमा आरक्षणको विषयलाई...
पुरा पढ्नुहोसदैलेखः यहाँको नारायण नगरपालिकामा रहेका दुई वटा स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री प्रमाणीकरण गरिएको छ । किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि यहाँको बेलासपूर स्वास्थ्य चौकी र त्रिवेणी स्वास्थ्य चौकीलाई...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मूल नाराका साथ पहिरो पीडित खाद्य अधिकार समूहको वकालत पैरवी कार्य योजना तर्जुमा तथा सवाल हस्तान्तरण कार्यशाला सम्पन्न भएको हो । फियान नेपालको आयोजनामा नारायण...
पुरा पढ्नुहोसकाठमाडौँः सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय...
पुरा पढ्नुहोसदैलेखः यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले आफ्नै श्रीमतीलाई शिक्षक बनाउनुपर्ने भन्दै त्यहाँको एक विद्यालयको शिक्षक नियुक्ति अनुमति रोकेको पाइएको छ । नगरपालिका–६ मा रहेको जयदेव माध्यमिक विद्यालयमा खाली भएको (विज्ञान) विषयमा आफ्नै...
पुरा पढ्नुहोसकाठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा रकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपानं...
पुरा पढ्नुहोसदैलेखः दैलेख सावर जुत्ता र सुन्तलाबाट जसरी प्रख्यात जिल्ला बनेको छ त्यसै गरी यहाँका जङ्गलमा प्रशस्त मात्रामा पाइने अल्लोबाट निर्माण गरिएका विभिन्न कपडाहरूले नेपालमा मात्र हैन विश्व बजारमा समेत प्रभाव राख्न सक्ने सम्भावना छ...
पुरा पढ्नुहोसदैलेखः दैलेखका चौध हजार बढी बालबालिकाहरूलाई ‘आईपीभी खोप’ लगाइने भएको छ । (जेठ १३ देखि २६ गतेसम्म) देशव्यापीरुपमा सञ्चालन हुन लागेको ‘आईपीभी खोप’ अभियानअन्तर्गत दैलेखमा चौध हजार तीन सय बालबालिकाहरू खोपबाट लाभान्वित हुन लागेका...
पुरा पढ्नुहोस




