राजनीति

रोकिएका ३० ट्रक दैलेख आउँदै

दैलेख : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएर रोकिएका ३० वटा ट्रकहरू दैलेख आउने तयारी भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भू–गर्व...

पुरा पढ्नुहोस
बस्तीमै पुगेर विकासे रकम भुक्तानी

दैलेखः दैलेखको डुगेश्वर गाउँपालिकाले उपभोक्ताको सर्वोत्तम हितलाई मध्यनजर गर्दै, टोल बस्तीमै पुगेर विकासे रकम भुक्तानी अभियानको थालनी गरेको छ । डुगेश्वर गाउँपालिकाद्धारा सञ्चालन गरिएका विकास गतिविधिहरूको स्थलगत रूपमै पुगेर अध्ययन, अवलोकन सहित रकम भुक्तानीका...

पुरा पढ्नुहोस
‘सामाजिक परिवर्तन जरुरी’

दैलेख ः विकासका नाममा भएका भौतिक विकासहरूको मात्र मापन हुने गरेको हाम्रो समाजमा अव सामाजिक परिवर्तनको आवश्यकता रहेको जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन् । जति पनि विकास गतिविधिहरू भए त्यो राम्रो विषय हो...

पुरा पढ्नुहोस
राजनीतिमा दूरदृष्टिको अभाव

मुलुकलाई सुशासन र विकास दिन राजनीतिक दल र नेतृत्वमा पुग्ने नेतागणहरूमा दूरदृष्टिको अभाव रहेको राजनीतिक शास्त्रीहरू बताउँछन् । राजनीतिलाई स्वार्थसिद्घको माध्यम बनाइरहेकाले राजनीतिक दलहरूप्रति आमनागरिकको आक्रोश बढेको छ । प्रजातन्त्रको पुनस्र्थापना भएपछिको समयलाई मात्र...

पुरा पढ्नुहोस
च्याऊको परिकार मुख्य आकर्षक

दैलेख : दैलेख महोत्सवमा स्थानीय उद्यमी विजय ज्ञवालीले बनाएको च्याऊका परिकार महोत्सवको मुख्य आकर्षक बनेको छ । च्याऊ उत्पादन समूह मार्फत च्याउका विभिन्न परिकार बनाएर महोत्सवमा बिक्री गरेका ज्ञवालीले हरेक दिन च्याउको परिकारबाट मात्र...

पुरा पढ्नुहोस
१५ दिनपछि सकियो दैलेख महोत्सव

दैलेख : दैलेखमा फागुन १७ गतेदेखि सञ्चालन गरिएको दैलेख महोत्सव सकिएको छ । महोत्सवको अन्तिम दिन एलीना चौहानको गीतमा हजारौँ दर्शकहरू झुमेका थिए । बर्सातका कारण तीन दिन थप गरिएको महमेत्वस १५ दिनसम्म सञ्चालन...

पुरा पढ्नुहोस
पालिका अधिवेशनमा केन्द्रित एमाले

दैलेख : करिब एक महिना अघि जिल्ला अधिवेशन सम्पन्न गरेको दैलेख (एमाले) यति वेला पालिका अधिवेशनमा केन्द्रित भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार (एमाले) ले यहाँका ११ वटा स्थानीय तहमा पार्टी अधिवेशनको कामलाई...

पुरा पढ्नुहोस
राजनीति सङ्कटबारे बृहत् बहस

दैलेखः नेपाल कम्युनिस्ट पार्टी सी ले दैलेखमा वर्तमान राजनीतिक सङ्कट र नेपाली विशेषताको समाजवादबारे बृहत् बहस कार्यक्रम सम्पन्न गरेको छ । दैलेख सदरमुकाम दैलेख बजारमा भएको बहस कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्व...

पुरा पढ्नुहोस
उत्पादनलाई जोड्ने विकास मोडेल

हार्भर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक ड्यानी रोड्रिकले एक पटक ‘अस्ट्रेलियामा गरिब हुन ठीक कि पपुवा न्युगिनीमा धनी हुनु ठीक ?’ भन्ने प्रश्न गरे । सरलजस्तो लाग्ने यो प्रश्नका पछाडि गहिरो कुरा लुकेको छ । वास्तवमा समृद्धि के हो...

पुरा पढ्नुहोस
महोत्सवको मिति थपियोः विद्यालयको विरोध कायमै

दैलेख : दैलेखमा सञ्चालन गरिएको महोत्सवको मिति थपिएको छ । फागुन १७ गतेदेखि सञ्चालन गरिएको महोत्सवको मिति चैत्र ३ गतेसम्म थप गर्नका लागि दैलेख उद्योग वाणिज्य संघले जिल्लाका राजनीतिक दलहरूसँग आग्रह गरेको थियो ।...

पुरा पढ्नुहोस