राजनीति

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी

एउटा साहशी व्यक्ति आफैंमा बहुमत हो, यो पढिरहँदा अहिले सडक तताइरहेका दुर्गा प्रसाईंको सम्झना भयो । कुनै समयका माओवादी, बीचमा एमालेका नेता अनि अहिले उनी कट्टर राजावादी अर्थात् सिद्धान्तका हिसाबले अत्यन्त अस्थिर प्रमाणित भएका...

पुरा पढ्नुहोस
दैलेखमा उद्यमी सम्मेलन सँगै चौबन्दी चोली प्रतियोगिता हुने

दैलेख : स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दैलेखमा उद्यमी सम्मेलनको तयारी गरिएको छ । औद्योगिक प्रदर्शनी मेलाको आयोजना गरेर उद्यमीहरूको सम्मेलन गर्ने तयारी गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले यहाँका...

पुरा पढ्नुहोस
व्यवस्था फेरियो अवस्था उस्तै

दैलेख : द्वन्द्व पीडितहरूले व्यवस्था फेरिए पनि आफूहरूको अवस्था फेरिन नसकेको बताएका छन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले मङ्गलवार आयोजना गरेको महिलाका सवालमा स्थानीय सरोकारवालासँग शान्ति वृहत् कार्यक्रममा उनीहरूले आफ्ना समस्या उस्तै रहेको बताएका...

पुरा पढ्नुहोस
सत्तामा एमालेको ‘कम ब्याक’

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत केही सयमयता धेरै उच्चारण गर्ने शब्द हो, ‘एमाले सत्ता परिवर्तनको फोहोरी खेलमा लाग्दैन । बरु जनताको मन जितेर मत ल्याएरै २०८४ सालमा हुने निर्वाचनमार्फत एमाले...

पुरा पढ्नुहोस
पैदल यात्रा गरेर विश्व भ्रमण गर्ने अठोट लिएर हिँडेका भारतीय युवा दैलेखमा

दैलेख : पैदल यात्राका माध्यमबाट विश्व भ्रमण गर्ने अठोट गरेर हिँडेका भारतीय युवा रोहण अग्रवाल यात्राका क्रममा दैलेख पुगेका छन् । सोमवार दैलेख पुगेका अग्रवालले दैलेखका विभिन्न स्थानको भ्रमण गर्ने, विभिन्न व्यक्तिहरू सँग भेट गर्ने...

पुरा पढ्नुहोस
‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता

सुर्खेत : कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत प्रदेश सरकारले जनाएको १४ बुँदे प्रतिबद्धता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रणका आधार

लोकतान्त्रिक शासन व्यवस्था प्रभावकारी र सफल ढङ्गबाट सञ्चालन गर्न सार्वजनिक क्षेत्रका कार्यकारी प्रमुखदेखि संवैधानिक अङ्गका पदाधिकारी, राजनेता, कर्मचारी, अधिकारकर्मी, नागरिक समाजलगायत सबैको उत्तिकै भूमिका रहेको हुन्छ । सार्वजनिक पदाधिकारीमा उच्च नैतिक चरित्र, इमानदारी, जवाफदेहिता,...

पुरा पढ्नुहोस
कटर, न्हुच्छे र म

कटर अर्थात् कटहर । कतै कटहल पनि भन्ने गरिन्छ । नाम जे भनेता पनि यो फल चाहिं रुख कटहर हो । अंग्रेजीमा यसलाइ Jackfruit भन्छन् । बहुउपयोगी यो फलकांचोमा तरकारी खान र पाकेपछि फलको...

पुरा पढ्नुहोस
दैलेखमा कम्युनिस्ट आन्दोलन र एमालेले हार्दैन बरुनाथ योगी

दैलेख ः नेकपा एमालेका पुराना नेता तथा हाल एकिकृत समाजवादीबाट पुन एमालेमै फर्किएका बरुनाथ योगीले दैलेखमा अव कम्युनिस्ट आन्दोलन र त्यसको मुल नेतृत्व गरेको एमालेले कहिल्यै नहार्ने बताएका छन् । एमालेको राजनीतिमानिकै लामो त्याग तपस्या...

पुरा पढ्नुहोस
नेपालका कम्युनिस्टको माऊ पार्टी एमाले नै हो पूर्व सांसदः बिशुन्के

दैलेख ः पूर्व सांसद पार्वती विशुन्केले नेपालका कम्यूनिस्टको माऊ पार्टी नेकपा एमालेनै रहेको बताएकी छन् । एकिकृत समाजवादी पार्टी परित्याग गर्दै एमालेमा फर्केकी उनले यस्तो बताएकी हुन । हिजो सँगै पैठे जोरी गरेर पार्टीलाई यो...

पुरा पढ्नुहोस