राजनीति
नेपालको संघीयता जन्मँदै रोगी बालक जस्तो छ । कर्णालीभित्रको कर्णालीलाई न्याय गर्ने शासकीय संरचना बनाउन जति ढिलो हुन्छ, फेरि पनि कर्णालीमा कुपोषण र चामलको हाहाकार सुनिरहनुपर्नेछ । अहिले कर्णालीमा खाद्यान्नको हाहाकार छ । खाद्यान्न भनेको...
पुरा पढ्नुहोसदैलेखः यहाँको नारायण नगरपालिका–७ किम गाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भएको छ । सेभ द चिल्डे«नको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको...
पुरा पढ्नुहोसदैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पन्ध्र दिने होटल व्यवस्थापन तालीम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोग र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको पन्ध्र दिने होटल व्यवस्थापन तालिम शनिवार...
पुरा पढ्नुहोसदैलेखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी पर्ने कर्णालीका दश जिल्ला मध्ये दैलेख दोस्रो स्थानमा परेको छ । दैलेखबाट तीन सय बढी उजुरी परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखबाट तीन...
पुरा पढ्नुहोसदैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक...
पुरा पढ्नुहोसहिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ । यो उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५०...
पुरा पढ्नुहोसदैलेखः कर्णाली प्रदेश योजना आयोग जिल्ला जिल्लामा सुझाव संकलन अभियानमा छ । दैलेखमा गरिएको सुझाव संकलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले कर्णाली रूपान्तरणका लागि १२ वटा योजनाहरूलाई अघि सारिएको बताएका छन् । प्रदेश योजना...
पुरा पढ्नुहोसदैलेख : सरोकारवालाहरूले उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रवार दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले बेथिति विरुद्ध उपभोक्ताहरूले आवाज उठाउनुपर्ने बताएका हुन् । कालोबजारी गर्ने, उपभोक्ता ठग्नेहरूले गरेको...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५७ मत प्राप्त गर्दै पुनः सरकारको नेतृत्व गरेका छन् । पृष्ठभूमिमा दृश्य वा कारण जे भए पनि प्रजातान्त्रिक प्रणालीको पूर्ण रुपमा अभ्यास भएको छ । वैचारिक आधार एउटै भएका कम्युनिष्टहरु...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २ मा र वडा नम्बर ७ मा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका दुई वटा वडामा शुक्रवार पशु सेवा केन्द्र...
पुरा पढ्नुहोस







