राजनीति

सार्वजनिक खरिदमा सुधार

सार्वजनिक वित्त व्यवस्थापनको एक महत्वपूर्ण अङ्ग सार्वजनिक खरिद हो । सार्वजनिक निकायले प्रतिस्पर्धामार्फत वस्तु वा सेवाको प्राप्ति गर्ने विषयसँग यो सम्बन्धित छ । सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक खरिद प्रयोजनका लागि सबै संवैधानिक...

पुरा पढ्नुहोस
दैलेख महोत्सव आजबाट निर्माण कार्यले आउजाउ समस्या भो: व्यवसायी

दैलेखः दैलेखमा आजदेखि महोत्सव सुरु हुने भएको छ । फागुन २८ सम्म सञ्चालन हुने कृषि, पर्यटन, व्यापार तथा प्रादेशिक महोत्सवको उद्घाटन १ बजे कानुन मन्त्री धनराज गुरुङद्वारा हुने भएको छ । महोत्सव उद्घाटनका लागि मन्त्री...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको कर्णाली इन्चार्जमा मल्ल

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटै प्रदेशमा नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी स्थायी समिति बैठकले सातवटै प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । माओवादी केन्द्रको कर्णाली इन्चार्जमा कालिबहादुर मल्लले जिम्मेवारी पाएका...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी

काठमाडौँः नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चा चलिरहेका बेलामा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा...

पुरा पढ्नुहोस
अद्यावधिक हुँदै मतदाता नामावली

काठमाडौ : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ । कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत...

पुरा पढ्नुहोस
भूकम्पले क्षति गरेका स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ : सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र...

पुरा पढ्नुहोस
एक घर एक धारा अभियान

दैलेख : महाबु गाउँपालिकाको वडा नं. २ मा एक घर एक धारा निर्माण अभियानले तीव्रता पाएको छ । खानेपानी तथा सरसफाइ योजना हेल्भेटास र महावु गाउँपालिकाको सहकार्यमा यो अभियान थालिएको वडा नं. २ का...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग पराजित

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंख्लाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा...

पुरा पढ्नुहोस
उन्नतीस प्रतिशत जमिनमा मात्र सिँचाइ

सुर्खेत : कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ...

पुरा पढ्नुहोस
आवधिक योजना आफू बन्न कि मुलुक बनाउन ?

योजना आयोग सोह्रौं पञ्चवर्षीय योजना निर्माणमा व्यस्त छ । संघीय शासन व्यवस्था सुरु भएपछिको यो दोस्रो योजना हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा भिरेर सुरु भएको पन्ध्रौं पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष...

पुरा पढ्नुहोस