खेलकुद
दैलेख : दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम अन्तरपालिका स्तरीय ‘चामुण्डा प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको चामुण्डा विन्द्रासैनी स्पोटर््स एकेडेमीले...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ...
पुरा पढ्नुहोसकाठमाडौँ : आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृंख्लाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६...
पुरा पढ्नुहोसकाठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंख्लाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा...
पुरा पढ्नुहोसदैलेख : दैलेखको ठाटिकाँध गाउँपालिका सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले प्राप्त गरेको छ । डुङ्गेश्वरले ८ स्वर्ण, ८ रजत र ७ कांस्य पदक सहित जिल्ला प्रथम भएको छ । पहिलो...
पुरा पढ्नुहोसदैलेख ः कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब दैलेखका सबै प्रहरी युनिटमा नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको छ । प्रहरी कार्यालयको मूलढोकामा एकजना युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन...
पुरा पढ्नुहोसकाठमाडौं : एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने...
पुरा पढ्नुहोसदैलेख ऐतिहासिक राजनीतिक, धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । अर्को तर्फ कर्णाली प्रदेश राजधानीको महत्वपूर्ण द्धारका रुपमा दैलेख परिचित छ । साविक कर्णालीका पाँच जिल्ला प्रवेशको मुख्य द्धार बनेको दैलेख संघीयताको पाँचबर्ष पछि...
पुरा पढ्नुहोसदैलेख : कराते महासंघ कर्णाली प्रदेशको अध्यक्षमा हेमन्त कुमार मल्ल चयन भएका छन् । महासंघको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल चयन भएका हुन् । कराते महासंघको उपाध्यक्षमा दैलेखका हेमा खड्का चयन भएकी छन् ।...
पुरा पढ्नुहोसदैलेखमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिका पहिलो भएको छ । फागुन ४ देखि ६ गतेसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ७...
पुरा पढ्नुहोस






