विचार/लेख
कर्णालीको विकास अनि पर्यटकीय सम्भावनाबारे काठमाडौंदेखि सुर्खेत सम्म भाषण गरेर नथाक्ने राजनीतिक दलका नेताहरूलेआजपर्यन्त माथिल्लो कर्णालीमाथि भएको विभेद स्विकार्नैपर्छ । त्यसबारेमा संघीय र प्रदेशस्तरमै नीतिगत छलफल गरी आउँदो बजेटमा कर्णालीलाई हुने विनियोजनमा माथिल्लो भेगका...
पुरा पढ्नुहोसजलवायु परिवर्तन, वातावरणीय क्षयीकरण, जैविक विविधताको विनाश, प्रदूषण, खाद्य असुरक्षा, आप्रवासन र आम्दानी तथा स्रोतमा पहुँचको असमानता प्रमुख विश्वव्यापी सङ्कट हुन् । मूलतः संसारभरिको नेतृत्व, नीतिनिर्माता तथा योजनाकार यस्तै समस्या निराकरणका लागि क्रियाशील छन्...
पुरा पढ्नुहोससंसद्को शृंखलाबद्ध अवरोधबीच प्रतिपक्षको सदाशयतामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको आव ०८१÷८२ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भयो । तर, नीति तथा कार्यक्रमका सम्बन्धमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव संसद्बाट पारित हुनु त परै जाओस्, दर्तासम्म...
पुरा पढ्नुहोसजसपा विभाजित भएको छ । नेकपा एकीकृत समाजवादी दल विभाजनको सँघारमा रहेको समाचार सम्प्रेषण भइराखेको छ । रास्वपाका अध्यक्ष विवादको घेरामा परेका छन् । उनकै कारण संसद् सञ्चालन नै अवरुद्ध भएको छ । वर्तमान...
पुरा पढ्नुहोसआरक्षण उत्पीडित समुदायको समग्र मुक्तिको कार्यक्रम होइन, सुधारका लागि सहयोगी भने पक्कै हो । राज्यले त्यस्ता समुदायमाथि गरेको ऐतिहासिक विभेदको क्षतिपूर्तिस्वरूप आरक्षण दिने भएको हुादा यो अन्य जात वा समुदायको अधिकार कटौती होइन । नेपालमा आरक्षणको विषयलाई...
पुरा पढ्नुहोसकुनै पनि मुलुकको अर्थतन्त्रको आकार तथा आर्थिक अवस्थाको मूल्यांकन गर्दा सो मुलुकभित्र सञ्चालित औपचारिक आर्थिक गतिविधिहरूलाई मात्र समावेश गर्ने प्रचलन छ । यस्ता आर्थिक क्रियाकलापहरू कानुनी दायरामा समेटिनुका साथै व्यवस्थित अभिलेख समेत राखिने भएकाले...
पुरा पढ्नुहोसआफूलाई केन्द्रमा राखेर करको दर निर्धारण गर्ने, आफूलाई केन्द्रमा राखेर ऐन÷कानुन निर्माण गर्ने होइन, देशलाई केन्द्रमा राखेर अगाडि बढ्छौं भनेर प्रतिबद्धता व्यक्त गरौं । नेपालमा अहिलेको यो आर्थिक अवस्था निम्तिनुमा समस्याको मूल जरो नीतिमा...
पुरा पढ्नुहोसतत्कालिन प्रधानमन्त्री गिरिजाप्रशाद कोईराला सरकारमा जलस्रोत मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २०६४ माघ १० गते भारतीय कम्पनी जिएमआरसंग दैलेख जिल्ला साविकको लयाँटी बिन्द्रसैनी गाविस वडा न.२ अरुौंलाडाणियाँमा बाँध रहने गरि रन अफ दि रिभर प्रकृतिको...
पुरा पढ्नुहोसहामी सामान्यतया ‘स्वास्थ्य’ शब्दलाई शारीरिक स्वास्थ्यसँग जोड्छौं । शारीरिक स्वास्थ्य बालबालिकाको जीवनमा अत्यन्तै महत्वपूर्ण छ । जसअनुसार शारीरिक शिक्षा लामो समयदेखि पाठ्यक्रमको महत्वपूर्ण भाग हुँदै आएको छ । जति महत्वपूर्ण शारीरिक स्वास्थ्यको छ, त्यति...
पुरा पढ्नुहोसआर्थिक अवस्था र नीतिगत विषयमा कहिल्यै सर्वदलीय बैठक नहुनु, राजनीतिक र सत्तासम्बन्धी विषयमा रातारात बैठक हुनु तर आर्थिक स्थिति सुधार्न सर्वदलीय चिन्तन पटक्कै नहुनु विडम्बना नै हो । सत्तापक्षमा हुँदा अर्थतन्त्रमा सामान्य सुधारलाई विशेष...
पुरा पढ्नुहोस






