विचार/लेख

पार्टीको रूपान्तरण र स्थानीय मुद्दा

आदिवासी, दलित, जनजाति तथा गरिब छुट्दै गएको अवस्थामा स्थानीय मुद्दासहित सीमान्तकृत वर्गको सहभागिता पार्टी रूपान्तरणको बाटो हुनुपर्छ । माओवादी केन्द्रले पुस (११–१३) मा राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । यतिखेर अबको समाजवाद कस्तो र यसका लागि...

पुरा पढ्नुहोस
पुँजीगत बजेट खर्च वृद्धि गर्ने अर्थका कुरा र व्यर्थका सुझाव

कैयौं वर्षदेखि नेपालमा पुँजीगत बजेट बृद्धि गर्नुपर्छ, चालू खर्च घटाउनु पर्छ भनिदै आएको छ । तर, हरेक वर्ष चालू बजेट बृद्धि हुन्छ, त्यस्को अनुपातमा पुँजीगत बजेट बृद्धि हुदैन । अर्थ मन्त्रालय छिर्ने हरेक नयाँ अर्थमन्त्री...

पुरा पढ्नुहोस
राजनीतिक रंग नहराओस् काँग्रेसको

काँग्रेसले सही नेतृत्व पायो भने देश विकासमा उसलाई कसैले पनि रोक्न सक्दैन । नेपाली काँग्रेस मुलुककै जेठो लोकतान्त्रिक पार्टी हो । स्थापनाकालदेखि नै यसको सिद्धान्तले विश्वव्यापी मान्यता प्राप्त गरेको थियो । परराष्ट्र मामिला तथा...

पुरा पढ्नुहोस
एमसिसीको संसदीय अनुमोदन किन ?

संसदबाट अनुमोदन गर्नुपर्ने सर्त नभएको भए एमसिसीबारे यति ठूलो विरोध र समर्थनका स्वरहरू सुनिरहनुपर्ने थिएन । नेपाली समाजमा एमसिसीबारे द्विविधा छ । नेपाली राजनीतिक दलका नेतृत्वमाथि जनता विश्वस्त हुन सकेका छैनन् । उनीहरू विगतमा...

पुरा पढ्नुहोस
धुवाँ न्यायालयमा, डढेलो नेताबाट

न्यायालय बिग्रियो होइन बिगा¥यौं भन्नुपर्छ, राजनीतिक दलले यसको जिम्मेवार हामी हौं भन्नुपर्छ । केही हप्तादेखि निरन्तर पेचिलो बनिरहेको न्यायालयमाथिको विवादले सर्वथा समाचारको पहिलो विषय बन्ने गरेको राजनीतिलाई समेत पछि पारेको छ । सम्मानित सर्वोच्च अदालतका...

पुरा पढ्नुहोस
संघीय प्रणालीमा नीति समन्वय

लोकतान्त्रिक शासन पद्धतिमा नीति राज्य सञ्चालनको आधार हो । नीति प्रक्रियाका आधारमा सर्वसाधारण र सरकार एक–अर्कामा आबद्ध भई प्रणाली निर्माण एवं संस्थागत गर्दछन् । नीतिले कार्यव्यवहारलाई नतिजासम्म पु¥याउँछ । नीतिले राज्य र नागरिक को...

पुरा पढ्नुहोस
अमेरिकी लोकतन्त्र र सफ्ट पावर

युरोप र अमेरिकाका विदेश नीतिविज्ञहरूको हालै सम्पन्न एक बैठकमा एकजना युरोपेली मित्रले समूहमा अमेरिकाका आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनी अमेरिकाको हार्ड पावर (सैन्य शक्ति) प्रति विश्वस्त थिए । उनको चिन्ता अमेरिकाको घरेलु...

पुरा पढ्नुहोस
अन्याय र आपतमा परेको अदालत न्याय र उद्धारको खोजीमा

केही सातादेखि सर्वोच्च अदालत प्रत्यक्ष रुपले अशान्त भएको छ । भित्रभित्रै रहेको अशान्तिले यसपटक रामशाहपथबाट दाम्लो छिनाएर निक्कै परसम्म अदालतलाई घिसारेर लगेको छ । पहिले यदाकदा अदालतलाई बाह्य परिवेशबाट आक्रमण हुने आशंकाले सुरक्षाकर्मी परिचालन...

पुरा पढ्नुहोस
किन मित्र बन्न सक्दैनन् महिला र पुरुष ?

शुसिला शर्मा पुरुष हुनुको ‘उच्च भाव’ र महिला हुनुको ‘हीन भाव’ मेटाउनै पनि महिला र पुरुषको असल मित्रता र सहकार्य अपरिहार्य छ संसारको सृष्टि प्रकृतिमा भाले र पोथी जीवास्मबाट चल्दै आएको सबैले बुझेकै छन्रु। भाले र...

पुरा पढ्नुहोस
शरीरको स्वरूपलाई होइन, चेतनालाई चिनौँ

जीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ । किनकि, आजसम्म अरू यस्तो हुनुपथ्र्याे, त्यस्तो हुनुपथ्र्याे, त्यस्तो नहुनु पथ्र्याे भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको छैन मानिसले...

पुरा पढ्नुहोस