विचार/लेख
राणा शासनको कुण्ठित अधिकारलाई लोकतान्त्रिक गणतन्त्रमा संस्थागत गर्दै आएको नेपालमा हाल स्थानीय, प्रदेश र संघीय सरकार रहेका छन् । तीन तहका सरकारले गर्ने काम कार्बाहीलाई जिल्ला देखि प्रदेश हुँँदै केन्द्रमा रहेर काम गरिरहेका पत्रकारहरुले...
पुरा पढ्नुहोससदरमुकामभित्रको एउटा गाउँबाट २०६६ सालमा झोलाबोकी बजार पसेको भर्खर जस्तो जाग्छ । झण्डै ११ वर्ष पुगेछ । सञ्चार क्षेत्रमा काम गर्ने दौरानमा मेरा आफ्नै तिता र मिठा अनुभवहरु छन् । मेरो सौभाग्य भनौ या...
पुरा पढ्नुहोसतन्नेहरुको तरुण जोख्ने तराजु कस्ले बनायो ? बनाउने मापदण्ड के थियो ? तराजुका प्रत्येक पालाहरुमा तानियका तुनाहरु र अन्तत तराजु झुण्डाउने खाँबोले के तन्नेरिहरुकोतरुण धान्न सक्छन ? यस्तै र यिनै प्रश्नले आज प्रत्येक जवानहरुबाट...
पुरा पढ्नुहोसदुल्लुदेई दैलेख सम्म जाथी हान्यो खम्म खाक फाल तिर्सना झाल घाम लागन्ती सम्म… फागुन २६ गते शुरू भएको ‘कुणा कर्णाली’, कर्णाली उत्सवको दोस्रो संस्करणले फागुन २९ सम्मको चार दिनमा कर्णालीलाई समेट्ने र स्मरण गर्ने प्रयास ग¥यो...
पुरा पढ्नुहोसनरजन तामाङ आफ्नै मौलिक स्रोत–साधनको उच्च सदुपयोगबाट मात्रै कर्णालीको समृद्धि मार्ग तय हुन सक्छ । नेपालमा राज्य पुनर्संरचनाले सिंगो मुलुकलाई सात प्रदेशमा विभाजन गरेपछि मध्यपश्चिमबाट छुट्टिएको कर्णाली प्रदेश तुलनात्मक रूपले कमजोर प्रदेश हो । मुलुकमै पिछडिएको...
पुरा पढ्नुहोसखिमलाल देवकोटा मुख्य समस्याको विषय हो । आजको अर्थतन्त्र महिलाको पक्षमा छैन । नेतृत्वमा महिला कोभिड १९ को संंसारमा समान भविष्य प्राप्त गर्दै’ भन्ने नाराका साथ विश्वभरि संयुक्त राष्ट्र संघकै आह्वानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको अवस्था...
पुरा पढ्नुहोससरकारले देशभर रहेका भूमिहीन नागरिकलाई भू–स्वामित्व दिलाउने भन्दै ७७ वटै जिल्लाहरूमा भूमि आयोग कार्यालय स्थापना गरेको छ । आयोगले दलित, भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिक पहिचान गरी वास्तविक भूमिहीनलाई जग्गा स्वामित्व दिलाउने कार्यादेश...
पुरा पढ्नुहोसविकासका विचारधाराहरूलाई बिर्सेर राजनीतिक स्वार्थले मात्र ठाउँ पाइरहने हो भने राजनीतिक परिवर्तनहरू विकासका लागि सहायक हुँदैनन् । नेपाललाई एउटा विकसित राष्ट्रको रूपमा हेर्ने सपना हरेक नेपालीमा जीवित नै छ । तर, के हामी सबै तीन...
पुरा पढ्नुहोसजसका नाममा म यो पत्र लेख्दैछु, सम्भवतः ती युवाले यो पत्र पढ्ने छैनन् । पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन् । जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो...
पुरा पढ्नुहोसबिगत २ वर्ष कार्यकालमा ओली सरकारका यिकामहरु उल्लेखनिय छन् । वर्तमान सरकारका कार्यहरु भौतिक निर्माण सङसँगै अरु क्षेत्रहरुमा पनि हामीले महसुस गर्न सक्छौ । अस्थिर राजनिती र वर्षवर्षमा फेरिने सरकारहरुले कुनै पनि कार्य निचित...
पुरा पढ्नुहोस

