काठमाडौं । अभिनेत्री नन्दिता केसीले यौन आवश्यकता अस्वभाविक लाग्ने भन्दै आङ्खनो पहिलो सेक्स श्रीमान प्रति समपिर्त रहने भनाई सार्वजनिक गरेकी छिन् ।
उमेर अनुसार सेक्सुअल निडको कुरा आउछ नि ? भन्ने एक जिज्ञासामा अविवाहित नन्दिताले भनेकी छिन्– मलाई त त्यस्तो भएन । यस्तो कुरा मलाई सानैदेखी अस्वभाविक लाग्थ्यो । स्किन समस्याले ६ महिना जसो फिल्मको सुटबाट टाढै रहेकी नन्दिताले रिलेसनसिपमा रहन मन नपराउने समेत बताएकी छिन् ।
तपाई कसैस“ग रिलेसनसिपमा हुनुहुन्छ रे † भन्ने जिज्ञासामा नन्दिताले आश्चार्य मान्दै भनेकी छिन्– यो एकदमै गलत कुरा हो । म रिलेसनसिप भन्ने कुराबाट टाढा रहंदै आएकी छु । आफुलाई मन पराउने भए पनि अहिलेसम्म आफु कसैको प्रेममा नपरेको बताउ“दै नन्दिता थप्छन्– एकैपटक विवाह गर्ने र श्रीमानमै समपिर्त रहने मेरो योजना छ । आङ्खनो बिहे बारे भने परिवारमा बहस सुरु हुन थालेको नन्दिताले बताएकी छिन् । उनले अझै तीन वर्È घरजम नगर्ने सोच बनाएकी छिन् ।






