
दैलेखः कैलाली जिल्ला घर भई दैलेखमा तामाका भाँडाकुडा बनाएर गुजारा चलाउदै आएका २१ जनालाई स्वास्थ्य सामग्री वितरण सँगै कैलाली सम्म जानका लागि उद्धारमा पहल गर्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर वि.क. । वि.क.को पहलमा मंगलवार उनीहरुलाई कैलाली तर्फ पठाइएको छ ।






