फोटो क्याप्सन


दैलेखः जिल्लामा रहेका क्रियाशिल सञ्चारकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको छ । दोस्रो चरणको अभियान अन्तर्गत लकडाउनको समयमा अग्रपंतीमा रहेर समाचार सम्पेषण गर्ने सञ्चारकमीहरुलाई खोप लगाइएको हो ।
कर्णाली प्रदेशका दश जिल्लाहरु मध्य दोस्रो स्थानमा कोरोनाका बिरामी फेला परेको दैलेखमा आठ जना पत्रकारहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार