महावु लेकमा थरी थरीका गुराँस

पर्यटकीय क्षेत्र महावु लेकमा एउटै रुखमा विभिन्न रङ्गका गुराँसहरू फुलेको हेर्न पाइन्छ । सडक पहुँच सहज भएको खण्डमा यो क्षेत्रमा चैत्र देखि जेठ सम्म एउटै रुखमा विभिन्न कलरका लालीगुराँसहरू देख्न पाइन्छ ।
तस्बिर ः चक्र भण्डारी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार