मुख्य समाचार
जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका...
पुरा पढ्नुहोसमहेन्द्रनगर : तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदुतहरू हाल हाजिरीमा सीमित रहेका छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण नगर्दा सेवा प्रवाहमा...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
पुरा पढ्नुहोसकाँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ‘तुइनमुक्त कर्णाली’ अभियान घोषणा गरेअनुसार...
पुरा पढ्नुहोसकाठमाडौँ : गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९ सय १२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार...
पुरा पढ्नुहोसकाठमाडौँ : सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको...
पुरा पढ्नुहोसदैलेख : पश्चिम दैलेखमा पर्ने (साबिक) चामुण्डा, जम्बुकाँध, विन्द्रासैनी र कुसापानी गाउँ विकास समितिका ग्रामीण वस्तिमा सहज खानेपानीको पहुँच विस्तार गर्ने भन्दै २०६८ सालदेखि वृहत् मजुवा खानेपानी आयोजना निर्माण थालियो । तत्कालीन चार गाउँ...
पुरा पढ्नुहोसकाठमाडौँ : गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर सन् २०२६ मा दुई दशमलव...
पुरा पढ्नुहोस






