मुख्य समाचार

कर्णालीका चार जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर

काँक्रेविहार (सुर्खेत) : कर्णालीका चार जिल्ला खाद्यान्न आत्मनिर्भर बनेका छन् । जिल्लामा उत्पादन हुने अन्नले खाना पुग्ने अवस्थामा सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, जुम्ला र रुकुम पश्चिम मात्र रहेको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा...

पुरा पढ्नुहोस
संसद् पुनस्र्थापनाको माग गर्दै एमाले दैलेखको प्रदर्शन

दैलेख : नेकपा एमाले दैलेखले संसद् पुनस्र्थापनाको माग गर्दै यहाँका ११ वटा स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले दैलेखले जन निर्वाचित संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै जिल्लाभर...

पुरा पढ्नुहोस
सुरक्षण मुद्रण केन्द्रको सञ्चालन, अर्बौंको बचत

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा...

पुरा पढ्नुहोस
ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्र

बाँके : सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको...

पुरा पढ्नुहोस
खुला सिमाना हुँदा सुरक्षा चुनौती

काँक्रेविहार (सुर्खेत) : गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका...

पुरा पढ्नुहोस
पर्यटनको आकर्षक गन्तव्य ‘रारा’

जुम्ला: आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार एक सय ४...

पुरा पढ्नुहोस
‘वामशक्तिबीच ध्रुवीकरण आवश्यक’

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक संकटको समाधानका लागि वामपन्थी...

पुरा पढ्नुहोस
माघ ११ गते राष्ट्रियसभा निर्वाचन

काठमाडौँ : सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल...

पुरा पढ्नुहोस
चार दशकदेखि अधुरै सिँचाइ आयोजना

दैलेख : तत्कालीन मध्यपश्चिम विकास क्षेत्रमा निर्माण थालिएको ठुलो आयोजना हो गीताचौर–रावतकोट सिँचाइ कुलो । करिब चार दशकदेखि निर्माणाधीन अवस्थामा रहेको सिँचाइ आयोजनाको कथा राजा वीरेन्द्रसम्म पुग्छ । तत्कालीन राजा वीरेन्द्रको (साबिक) मध्यपश्चिम विकास...

पुरा पढ्नुहोस
खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

सुर्खेत : रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको...

पुरा पढ्नुहोस