मुख्य समाचार
काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार...
पुरा पढ्नुहोसकाठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पूर्पक्षमा जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र...
पुरा पढ्नुहोसकाठमाडौं : नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरू भएको पार्टीको १० औँ केन्द्रीय कमिटी...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतका स्थानीय तहमा तीन सय २४ करोड बढी बेरुजू पुगेको छ । स्थानीय सरकार सञ्चालन यता सुर्खेतका नौ वटा स्थानीय तहमा बेरुजूको अवस्था भयावह रहेको पाइएको हो । प्रदेश राजधानी अवस्थित वीरेन्द्रनगर...
पुरा पढ्नुहोसदैलेख : नागरिकलाई नजिकबाट सेवा विस्तार गर्ने भन्दै सङ्घीयता पछि सञ्चालनमा आएका दैलेखका स्थानीय तहहरूमा बेरुजुको अवस्था उकालो गतिमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालनका निम्ति बनाइका ऐन, नियम र कानुको सही पालना...
पुरा पढ्नुहोसभेरीगङ्गा (सुर्खेत) : राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए ।...
पुरा पढ्नुहोसबुटवल : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको विनियोजित वजेटमा वहुवर्षीय, समपूरक र मर्मत वाहेकका योजना र कार्यक्रमको २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको योजना...
पुरा पढ्नुहोसकाठमाडौं : जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग...
पुरा पढ्नुहोसकाठमाडौं : इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् । इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग...
पुरा पढ्नुहोसकाठमाडौं ः निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो । खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए । बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ...
पुरा पढ्नुहोस






