मुख्य समाचार

हुम्लाको दुर्गम गाउँमा पुग्यो टेलिकमको ‘फोरजी’ सेवा

हुम्ला : वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’ सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुशी भएका छन् । विसं २०७३ पुस १७...

पुरा पढ्नुहोस
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न आह्वान

काठमाडौं :  नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् र युवालयको आयोजनामा हालसम्म गठन भएका देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म...

पुरा पढ्नुहोस
हरेक दुई महिनामा निःशुल्क शिविर

हुम्ला : हुम्लाको चंखेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीबासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा...

पुरा पढ्नुहोस
वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौं : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको...

पुरा पढ्नुहोस
पक्षधरता होइन आवश्यकताका आधारमा बजेट विनियोजन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्यगर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्। सोह्रौं योजना कार्यान्वयन तथा समपूरक र विशेष अनुदान विषयमा प्रदेश र स्थानीयतह लक्षित अन्तरक्रिया कार्यक्रमको...

पुरा पढ्नुहोस
संसद छलेर अध्यादेश ल्याउनु ठीक होइन

सुर्खेत : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक नभएको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
अध्यादेश पारित हुन्छ : भट्टराई

सुर्खेत: नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले अध्यादेश पारित गर्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारसँग स्पष्ट बहुमत रहेकाले जसरी पनि अध्यादेश पारित हुने बताएका हुन् । राष्ट्रिय सभाबाट...

पुरा पढ्नुहोस
दुई हजार बढी भूकम्प प्रभावितले पाएनन् अनुदान

रुकुम पश्चिम : विसं २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित सबैले अस्थायी आवासका लागि अझैसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको १६ महिनासम्म पनि दुई...

पुरा पढ्नुहोस
दिल्लीमा २७ वर्षपछि भाजपा सरकार, मुख्यमन्त्री बनिन् रेखा गुप्ता

एजेन्सी : दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ । विधानसभाको ७० सिटमध्ये ४८ सिटमा विजय हासिल गर्दै भारतको सत्तारूढ दल भाजपाले दिल्ली विधानसभामा २७ वर्षपछि सरकार बनाएको हो । भाजपाले...

पुरा पढ्नुहोस
कर्णालीमा मानव अधिकार उल्लंघनको अवस्था गम्भीर

सुर्खेत : कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था गम्भीर रहेको देखाएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानवअधिकार उल्लंघन...

पुरा पढ्नुहोस