मुख्य समाचार
दैलेख : जुम्लाकी नारायणी चौलागाईले स्याउ खेती गर्न थालेको १९ वर्ष भयो । उनको परिवारले भने २०२६ सालदेखि स्याउ खेती गर्दै आएको छ । पछिल्ला केही वर्षयता जुम्लाको स्याउले बजार पाएको उनको भनाई छ...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र...
पुरा पढ्नुहोसयहाँका एघार स्थानीय तहमध्ये वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भगवतिमाई गाउँपालिका ९९ अङ्क र दुल्लु नगरपालिका ९९ अङ्क प्राप्त गर्दै पहिलो भएका छन् भने कार्यसम्पादन मूल्याङ्कनमा महावुले उच्चतम अङ्क (६९.७) अङ्क प्राप्त गर्दै पहिलो भएको...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेश सरकारले सामुदायिक बहुउद्देश्यीय संस्थाको भवन निर्माण योजनालाई संशोधन गर्दै सरकारी सम्पत्तिले काँग्रेस पार्टी कार्यालय निर्माण प्रक्रिया अघि बढाएको छ । दैलेखको ठाँटिकाँध गाउँपालिका–६ मा सामुदायिक बहुउद्देश्यीय संस्थाको भवन निर्माणको टेन्डर...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नौमूले गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्नगर्ने गरी गाउँ सभाबाट एक सय १७ वटा योजनामा बजेट विनियोजन ग¥यो । आर्थिक वर्षको सात महिना सकिँदासम्म छनोट गरिएकामध्ये हालसम्म ७१.३७ प्रतिशत योजनाको सम्झौता...
पुरा पढ्नुहोसदैलेख : स्वास्थ्य प्रणाली सुधार गर्न दैलेखमा पाँच वटा स्थानीयतहमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपाल, म्याप ईन्टरनेशलनको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पोषण परियोजनाले...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा...
पुरा पढ्नुहोसकाठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले मन्त्री विनोदकुमार शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सोमबार सचिव रावतले मन्त्री शाह समक्ष मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक...
पुरा पढ्नुहोसदैलेख : यहाँका स्थानीय तहले आफ्नो गाउँ तथा नगरपालिकामा निर्माण गरिएका योजनाहरूको गुणस्तर परीक्षण बिनै भुक्तानी दिने गरेको पाइएको छ । कुनै पनि योजनाको भुक्तानी गर्दा त्यसको स्वीकृत ड्रइङ डिजाइन, र स्पेसिफिकेशन बमोजिम निर्माण...
पुरा पढ्नुहोस









