मुख्य समाचार
जुम्ला : शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले परीक्षाका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने अवसर पाउने भएका छन् । सबै ग्य्राजुएट स्कुलहरुमा सञ्चालित स्नातक तहमा सन् २०१८ र स्नातको त्तर तहमा सन् २०२१ मा...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीका पत्रकारहरूले देशमा सङ्घीयता आएको भएपनि कर्णालीका सञ्चार माध्यमहरूको हकमा सङ्घीयता नआएको गुनासो गरेका छन् । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायतको टोलीसँग सुर्खेतमा गरिएको अन्तरक्रियाकार्यमा कर्णालीका पत्रकारहरूले यस्तो गुनासो गरेका हुन...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि’–२०८१ स्वीकृत गरेको छ । योजना दुरुपयोग रोक्नुका साथै आगामी आर्थिक वर्षका लागि निर्माण गरिने बजेट निर्माणका क्रममा हुने योजना छनोट प्रक्रियामा पूर्ण...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताएका छन् । सुर्खेतमा नेपाल मगर सङ्घको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपालमा विभिन्न धर्म,...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा दुई चरणमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतको बुलबुले उद्यानलाई थपव्यवस्थित र पर्यटकको गन्तब्य बनाउनका लागि नयाँ ताल निर्माणका लागि शिलान्यास भएको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना अन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। भू–तथा जलाधार व्यवस्थापनका...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्। पशुको वीर्य भण्डारण तथा...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीमा अपाङ्गता सम्बन्धी नीति बनाउने कसरत सुरु भएको छ । कर्णालीमा हालसम्म अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीति बन्न सकेको छैन । नीति नहुँदा कर्णालीमा अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन, शिक्षा, स्वास्थ्य र रोजगारीको...
पुरा पढ्नुहोस









