मुख्य समाचार

नारामा सीमित लगानी सम्मेलन

सुर्खेत : बर्सेनि लगानी सम्मेलनको नारा दिने कर्णाली प्रदेश सरकार यस वर्ष समेत चुक्ने देखिएको छ । २०७६ सालदेखि लगानी सम्मेलन गरी कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना बनाउँदै आएको प्रदेश सरकार यस वर्ष पनि...

पुरा पढ्नुहोस
‘विकासको बाधक निर्माण व्यवसायी’

सुर्खेत : भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाइले भेरी कोरिडोरको विकासको वाधक निर्माण व्यवसायी भएको आरोप लगाएका छन् । उनले भेरी कोरिडोर सडक योजनाको अनुगमन गर्दै लामो समयसम्म ठेक्का...

पुरा पढ्नुहोस
आठ स्थानीय तहमा परागसेचन परियोजना

सुर्खेत : कर्णाली प्रदेशका आठ वटा स्थानीय तहमा पराग सेचन कार्यक्रम लागू भएको छ । बर्सेनि घट्दै गएको कृषि, मौरी पालन लगायतका उत्पादनलाई बढाउनका लागि परियोजना फलदायी हुने अपेक्षा लिइएको छ । अहिले लागू...

पुरा पढ्नुहोस
फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन...

पुरा पढ्नुहोस
दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

कर्णाली : कर्णाली प्रदेश सरकारले दश वर्षीय शिक्षा योजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२÷०८३ देखि २०९१÷०९२ सम्मका लागि दश वर्षीय शिक्षा योजना निर्माण गर्न लागेको हो...

पुरा पढ्नुहोस
चार महिनादेखि प्रशासकीयविहीन तिला

जुम्ला : जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल...

पुरा पढ्नुहोस
संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौँ : मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै...

पुरा पढ्नुहोस
समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि संघीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५ सय आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय...

पुरा पढ्नुहोस
आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ : नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९ सय ४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशन भदौ २४ मा प्रस्ताव

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको...

पुरा पढ्नुहोस