मुख्य समाचार
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि तीन सय ५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना...
पुरा पढ्नुहोससुर्खेत : सङ्घीयता अघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट हिमाली तथा पहाडी जिल्लामा हवाई सेवा सञ्चालनमा रहेको थियो । प्रदेश स्थापना भएसँगै कर्णालीका जमिन र आकाश प्रयोग गरेर हिमाली जिल्लामा हुँदै आएको हवाई सेवा करिब...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घण्टा घर तथा आसपासको क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल सुरु भएको छ । बीरेन्द्रनगर नगरपालिकाले प्रदेशको राजधानी समेत रहेको क्षेत्रलाई व्यवस्थित गर्दै सबैको ध्यान तान्नका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र दुई...
पुरा पढ्नुहोसजुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको...
पुरा पढ्नुहोससुर्खेत : स्याउ उत्पादनका हिसाबले साबिकको कर्णालीलाई उत्कृष्ट मानिन्छ । बर्सेनि उत्पादन हुने स्याउले कर्णालीको आर्थिक मेरुदण्डलाई समेत सघाउ पु¥याउदै आएको छ । प्रदेश तथा संघका साथै स्थानीय सरकारको सहयोगले यहाँका स्याउ उत्पादन किसानलाई...
पुरा पढ्नुहोसकाठमाडौँ : चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षका लागि संघीय सरकारले...
पुरा पढ्नुहोसहुम्ला : जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब...
पुरा पढ्नुहोसकाठमाडौँ : वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए...
पुरा पढ्नुहोसदैलेख : स्थानीय स्तरका नागरिकको स्वास्थ्य सेवामा योगदान पु¥यायको भन्दै दैलेखको नारायण नगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको छ । वडा तहको स्वास्थ्य सेवामा योगदान पु¥यायका ६ जना महिला...
पुरा पढ्नुहोस









