विचार/ब्लग

कर्णालीको संघीयतामा कुपोषण

नेपालको संघीयता जन्मँदै रोगी बालक जस्तो छ । कर्णालीभित्रको कर्णालीलाई न्याय गर्ने शासकीय संरचना बनाउन जति ढिलो हुन्छ, फेरि पनि कर्णालीमा कुपोषण र चामलको हाहाकार सुनिरहनुपर्नेछ । अहिले कर्णालीमा खाद्यान्नको हाहाकार छ । खाद्यान्न भनेको...

पुरा पढ्नुहोस
पृथ्वीबाट समाप्त हुँदै छ पानी

हिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ । यो उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५०...

पुरा पढ्नुहोस
बदलिएको राजनीति बन्नसक्छ अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५७ मत प्राप्त गर्दै पुनः सरकारको नेतृत्व गरेका छन् । पृष्ठभूमिमा दृश्य वा कारण जे भए पनि प्रजातान्त्रिक प्रणालीको पूर्ण रुपमा अभ्यास भएको छ । वैचारिक आधार एउटै भएका कम्युनिष्टहरु...

पुरा पढ्नुहोस
राजनीतिमा दूरदृष्टिको अभाव

मुलुकलाई सुशासन र विकास दिन राजनीतिक दल र नेतृत्वमा पुग्ने नेतागणहरूमा दूरदृष्टिको अभाव रहेको राजनीतिक शास्त्रीहरू बताउँछन् । राजनीतिलाई स्वार्थसिद्घको माध्यम बनाइरहेकाले राजनीतिक दलहरूप्रति आमनागरिकको आक्रोश बढेको छ । प्रजातन्त्रको पुनस्र्थापना भएपछिको समयलाई मात्र...

पुरा पढ्नुहोस
On the Funeral of my Aunt

For the continuation of the Yama’s peep, My aunt went on a sure & endless sleep. Leaving all the belongings of this earth, For enjoying eternal heaven’s mirth. Her family, relatives an’ village all, To say goodbye attended funeral. Leaving...

पुरा पढ्नुहोस
उत्पादनलाई जोड्ने विकास मोडेल

हार्भर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक ड्यानी रोड्रिकले एक पटक ‘अस्ट्रेलियामा गरिब हुन ठीक कि पपुवा न्युगिनीमा धनी हुनु ठीक ?’ भन्ने प्रश्न गरे । सरलजस्तो लाग्ने यो प्रश्नका पछाडि गहिरो कुरा लुकेको छ । वास्तवमा समृद्धि के हो...

पुरा पढ्नुहोस
पुँजीगत खर्च खुम्चिँदा अर्थतन्त्रमा समस्या

मुलुकको आर्थिक तथा सामाजिक विकासमा भौतिक एवं सामाजिक पूर्वाधारको विकासलाई अनिवार्य सर्तका रूपमा लिने गरिन्छ । यिनै पूर्वाधारको विकासका लागि भन्दै हरेक वर्ष सरकारले पुँजीगत खर्च शीर्षकमा खर्बौं रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ...

पुरा पढ्नुहोस
कर्णालीमा विकास गर्ने हैन विकास खाने हो भन्ने भाष्य बदल्नु पर्छ

कर्णाली प्रदेश कान्छो प्रदेश हो । आन्दोलनको जगबाट प्राप्त भएको उपलब्धिलाई विगत ६ वर्षका सरकारले गर्नुपर्ने प्रगति गर्न सकेनन् । अहिले पनि कर्णालीमा रोग, भोग, अशिक्षा र गरिबीमात्र छ भनेर भाष्य निर्माण गरिएको छ...

पुरा पढ्नुहोस
नेपालको महिला आन्दोलन र आगामी बाटो

दशकौं लामो संघर्षका कारण नेपाली महिलाले केही अधिकार प्राप्त गरे पनि समग्रमा महिला मुक्ति हुन सकेको छैन । उनीहरूले चाहेको राजनीतिक व्यवस्था र पितृसत्तात्मक शक्ति–सम्बन्धको अन्त्य गर्ने राजनीतिक वैचारिकी निर्माण अहिलेको महत्वपूर्ण सवाल हो...

पुरा पढ्नुहोस
नारी शक्तिको उपेक्षा

कोभिड महाव्याधिपछि चुनावी राजनीतिको आहालमा हाम फालेका जनमत वा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दल अद्यापि तिनका प्रमुख प्रवर्द्धक रहेका राजनीतिक उद्यमीका व्यक्तिगत मोर्चाजस्ता छन्, जहाँ अन्य जननिर्वाचित प्रतिनिधिको भूमिका आफ्ना संस्थापक र सर्वेसर्वाका निर्देशनलाई पूरा...

पुरा पढ्नुहोस