विचार/ब्लग

एमसिसी चाहिँदैन

सेप्टेम्बर ११, २००१ को पेन्टागन आक्रमण पछि सन् २००२ मा म्याक्सिकोमा भएको अन्तर्राष्ट्रिय बंैकरहरुको सम्मेलनमा सम्पन्न विकसित देशहरुले विपन्न गरीव विकासोन्मुख देशहरुलाई ०.७% अनुदान दिने अवधारणा अनुरुप तत्कालिन ठूलो अर्थतन्त्र भएको देश विश्व कै...

पुरा पढ्नुहोस
साँघुरो घेरामा राजनीति

आरिअइसन र फ्रान्सिस्को बोस (सन् २०११) ले १ सय ६९ मुलुकको अध्ययन गर्दा राजनीतिक अस्थिरताले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने तर्क सारेका थिए । नेपालमा पनि स्थिर सरकार हुने अवस्था रहेन । गुनार मिर्दाल...

पुरा पढ्नुहोस
बेइजिङ र वासिङ्टनको खेलमैदान बन्नुअघि काठमाडौंले गर्नुपर्ने शक्तिशाली निर्णय

‘एमसीसीबारे अब अमेरिका र चीन नै लड्छन्, नेपाली चुपो लागे भो,’ पत्रकार बिनु सुवेदीले लेखेको ट्विट झट्ट पढिहेर्दा रमाइलो, तर अन्तर्यमा झसंग पार्ने खालको थियो । ६ फागुन ०७८, शुक्रबार नेपालबारे चीन र अमेरिकाले...

पुरा पढ्नुहोस
गाउँ ब्युँझाउने समृद्धि

चुरो कुरो नागरिक तीन प्रकारका गरिबीका दुष्चक्रबाट मुक्त हुनुपर्छ । एउटा, व्यक्तिभित्रको गरिबी । दोस्रो, व्यक्तिसँगको गरिबी । तेस्रो, व्यक्तिवरिपरिको गरिबी । कुनै समय पानीसमेत पिउन नपाइने ख्वासी गाउँका युवकलाई छिमेकी गाउँका कसैले पनि छोरी दिन...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचनसँगै संविधानको सफलता

लोकतन्त्रको जग बलियो भए संघीयता र गणतन्त्र बलियो बन्न सक्छ । आसन्न स्थानीय तहको चुनाव लगभग तीन महिना अगाडि नै घोषणा गरेर सरकारले जनताबाट जस लिने काम गरेको छ । साधारणतया आयोगलाई निर्वाचन तयारी पूरा गर्न...

पुरा पढ्नुहोस
जनगणनामा नागरिक, सुविधामा अनागरिक

२०७८ को नयाँ जनगणना सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । १ करोड ४९ लाख १...

पुरा पढ्नुहोस
आन्तरिक वायुसेवालाई बचाउन पर्यटन पुनर्बहाली योजनामा पुनरावलोकन

कोभिड–१९ महामारीबाट अतिप्रभावित पर्यटन र नागरिक उड्ययन क्षेत्र (आन्तरिक वायु सेवा कम्पनी) लाई बचाउनका लागि सरकारले अघिल्ला वर्षमा प्रदान गरेका सहुलियतहरूको समीक्षा गर्दै थप सहुलियत र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । किनकी यो...

पुरा पढ्नुहोस
मिडियाको शक्ति, प्रभाव एवं महत्व

सन् १९८१ मा प्रकाशित ‘मिडिया ः द सेकेण्ड गड’ पुस्तकमा लेखक टोनी श्वार्जले इलेक्ट्रोनिक मिडिया (विद्युतीय माध्यम) को विशेषतालाई पाश्चात्य जगत्मा मानिने ईश्वरको अवधारणा सँग तुलना गरी रोचक निष्कर्ष निकाले उनको विश्लेषण निम्नानुसार रहेको...

पुरा पढ्नुहोस
नेपालमा निर्वाचनः संवैधानिक र कानुनी व्यवस्था

निर्वाचन व्यवस्थापन निकायलाई लोकतन्त्रको सवलीकरणका लागि महत्वपूर्ण निकायको रुपमा लिने गरिन्छ । निर्वाचन व्यवस्थापन निकायले निर्वाचनसँग प्रत्यक्ष र कानुनी शासनको विषयमा अप्रत्यक्ष रूपमा कार्य गर्दछ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा मुख्यतः स्वतन्त्र निर्वाचन व्यवस्थापन निकाय,...

पुरा पढ्नुहोस
फुट र जुट नेताको तजबिजमा

राजनीतिमा शक्ति सन्तुलनको खेलले नै अभिनेता बनाउने हो। राप्रपा (नेपाल) र राप्रपा (प्रजातान्त्रिक) बीच २०७६ फागुन २८ मा एकीकरण भएको थियो । एकीकरण सभामा अध्यक्ष कमल थापाले ‘अब कहिल्यै पार्टी विभाजन हुन दिन्नँ’ भनेर गीता...

पुरा पढ्नुहोस