विचार/ब्लग
बि.पि.शर्मा(धमला) दैलेख । यौनको विषयले अहिले मात्र हैन विगतदेखिका धेरै शासकहरू ढलेका उदाहरणहरू देख्न र सुन्न पाइन्छ । सत्तामा वा शासनमा पुग्नका लागि गरिएका युद्ध र द्वन्द्वको ऊर्जाका लागि पनि यौनलाई जोडिएका विषयहरू पनि उत्तिकै शान्र्द्भिक...
पुरा पढ्नुहोसबिनोद शाही भनिन्छ हरेक राज्यको विकासमा त्यो देशको प्रशासनिक संस्कारको महत्वपूर्ण भूमिका रहन्छ । लामो समय देखि आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रुपमा विकास हँुदै आएको र आचार–विचार, रहनसहन आदिका माध्यमले प्रशासनिक संगठनको स्वरुप छुट्टिने...
पुरा पढ्नुहोसदीर्घराज प्रसाई नेपालका सांस्कृतिक मान्यतामध्ये दसैं यस क्षेत्रको मौलिक चाड हो । घटस्थापनादेखि नवरात्रसम्म गरिने दसैं अर्थात् नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रिसम्म पूजा गर्न कलश थापी, जमरा राखी,...
पुरा पढ्नुहोसधनबहादुर के.सी. लोकतान्त्रिक जन–आन्दोलन २०६२÷०६३ को नेतृत्व नेपाली काँग्रेस पार्टीका तत्कालिन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन ने.क.पा. (एमाले) तथा वाम मोर्चा सहित लोकतान्त्रका अनुयायी विद्धान महिला–पुरुष, बिद्यार्थी, मानव अधिकारकर्मी, शिक्षक, व्यापारी, किसान–मजदुर, उद्योगपति...
पुरा पढ्नुहोसधन बहादुर के.सी. ‘लोकतान्त्रिक जन–आन्दोलन २०६२÷ ०६३ सफलता पश्चात आन्दोलनरत तत्कालिन नेकपा एमाले, नेकपा माओवादी हालको ने.क.पा. पार्टी र नेपाली काँग्रेस पार्टीका नेता, कार्यकर्ता तथा लोकतन्त्रका शुभचिन्तक नागरिकहरुको अभिलाषा थियो , लोकतान्त्रिक शासनमा स्वतन्त्रता हुन्छ,...
पुरा पढ्नुहोसधनबहादुर के.सी. दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ पुरानो बजारको स्थानीय टुडिखेल मूल प्रवेश द्धारमा नामाकरण सम्म रहेको ‘लोकतान्त्रिक चौक’ । लोकतान्त्रिक जनआन्दोलन वर्ष २०६२÷ ०६३ मा तत्कालिन राष्ट्र अध्यक्ष श्री ५ ज्ञानेन्द्र विरविक्रम...
पुरा पढ्नुहोसकविराज खत्री आज फेरी मलाई दैलेखको उद्यमशीलतामा भएको विकासका बारेमा एउटा सामान्य जानकारी दिनका लागि केही कुरा कैद गर्ने मन लाग्यो । इतिहासको कालखण्डलाई एक पटक गम्भीरतापूर्वक निहाल्ने हो भने परापूर्वकालमा दैलेख आफैमा आत्मनिर्भर जिल्ला...
पुरा पढ्नुहोससयम २०६५ साल असार १ देखि असार १२ सम्मको हो । मेरो उमेर र २०६५ सालको साहसिक घटनालाई नियाल्ने हो भने अहिले बल्ल अलि परिपक्क भएको आफुलाई महसुस हुन्छ । त्यतीवेला उमेर २६ पुगेर...
पुरा पढ्नुहोसकविराज खत्री एउटा गाउँबाट गवाँर दैलेख सदरमुकामा आयो । १३ वर्ष सदरमुकाममा डेरामा बास बस्यो । सँधै अभावै अभावका बीचबाट अथक बाँच्ने प्रयास ग¥यो । दैलेख सदरमुकामा उद्यमशीलता र उद्यम सहित आफु आत्मनिर्भर बन्ने र...
पुरा पढ्नुहोसब्राहमणो जायेते सुद्रः– जन्मिदात ब्राहमण सुद्र भई जन्मिछ । कर्मगर्दा बेद पढ्दा ज्ञानका रिचा लिइन्छ । बेदले नै ज्ञान उब्जायो सस्कार उब्जायो । ब्रहमाण भई सतकर्ममा लाग्न सुजायो । विभेदकारी छुवाछुतको जालो उखेल्नलाई बेद चाहियो विचार चाहियो ज्ञान शिक्षा चाहियो...
पुरा पढ्नुहोस
