सम्पादकीय

कसरी बढाउन सकिन्छ विद्यालय भर्ना अभियान

गरिवी, दुर्गम क्षेत्र र प्राय अभिभावकहरु कामको खोजीमा भारत जानुपर्ने बाध्यता रहेका पहाडी जिल्लाहरुमा विद्यालय जानु भन्दा घाँस दाउरा र गाई भैसी चराउन जाने चलनमा आजभोली केही कमि आएको छ । अलिकति उमेर बढ्ने...

पुरा पढ्नुहोस
भारत भ्रमण र फास्टट्रयाक

नयाँ सरकार गठन सँगै प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्ड भारतको राजकीय भ्रमणको तयारीमा रहेका छन् । प्रचण्डको भारत भ्रमणसँगै नेपाली राजनीतिमा विभिन्न चर्चा र परिचर्चाहरु सुरु भएका छन् । यस अघिका सवै प्रधानमन्त्रीहरु भारत...

पुरा पढ्नुहोस
स्थानीय निकायमा दिने धेरै अधिकारहरु व्यवहारमा लागु हुनुपर्दछ

नेपालमा जारी भएको संविधानको संस्थागत बिकासका लागि अपनाउनुपर्ने विभिन्न प्रवाधानहरु मध्येको निकै महत्वपुर्ण र जटिल प्रावधान सिमाँकनलाई लिईएको छ । सिमाँकनको अन्तिम टुँगोका बारेमा तराईदेखि पहाड सम्म बिभिन्न आन्दोलनहरु चलाइयो कतिपय आन्दोलनहरु अँझै नसकिएको...

पुरा पढ्नुहोस
बिशेष क्षेत्रको टुँगो अहिल्यै लगाउनुपर्छ

सरकारले सुरु गरेको सिमाँकनको अभियान अन्तरगतका कामहरुको प्रगती हुने क्रम बढेको छ । दैलेखमा करिव एक महिना लामो छलफल र बहस पछि सिमाँकनको टुँगो लागेको छ । सिमाँकन टुँगाउँदा कतिपय राजनीतिक प्रभाव, व्यक्तिगत फाईदा...

पुरा पढ्नुहोस
सडकमा हुने लापरवाही कहिले बन्द हुन्छ ?

सडक मानव सभ्यता बिकासको महत्वपुर्ण अंगको रुपमा देखिन थालेको छ । सडक संजाल नभएसम्म स्थानीय बासिन्दाहरुको आर्थिक अवस्था सुधार हुन र स्थानीय उत्पादनहरुको बजारीकरण हुन सक्दैन भन्ने मान्यताका आधारमा बिकासमो महत्वपुर्ण मेरुदण्ड मानेर सडक...

पुरा पढ्नुहोस
प्रभावकारी सेवाको आवश्यकता

सरकारले निर्माण गरेका नीति नियमभित्र रहेर जनतालाई आवश्यक पर्ने विभिन्न सेवाहरु प्रदान गर्ने महत्वपुर्ण जिम्मेवारी राष्ट्रसेवक कर्मचारीभित्र पर्दछ । सरकारले कानुन अनुसार उल्लेख गरेका सेवा सुविधाहरु भनेकै समयमा जनताहरुले बिना झन्झट प्राप्त गरुन भन्ने...

पुरा पढ्नुहोस
बजेटमाथि हुने राजनीति बन्द गर्नुपर्छ

नेपालमा भएका ठूला साना सवै खाले परिवर्तन सँगै सत्ता साझेदार र परिवर्तनले नेपालको आर्थिक बजेटमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्दै आएको छ । नेपालमा भएको परिवर्तन पछि निर्माण भएका विभिन्न सरकारहरुले पास...

पुरा पढ्नुहोस
स्थानीय उद्यमीलाई थप प्रोत्साहनको जरुरी

स्थानीय कच्चा पदार्थहरुको उत्पादन गाउँमा धेरै छ । गाउँमा उत्पादन हुने कच्चा पदार्थहरुको बारेमा जनतालाई पुर्ण र व्यवहारिक ज्ञान नभएका कारण पनि हरेक बर्ष उत्पादन हुने स्थानीय कच्चा पदार्थहरु जंगलमै खेर गएका छन् ।...

पुरा पढ्नुहोस
सरकारको एक महिना र जनअपेक्षा

नेपाली जनताहरुले लामो ऐतिहाँसिक आन्दोलन सफलतापुर्वक पार गरेको देशको उन्नती र प्रगतितर्फ पाइलाहरु अगाडी बढाउँदै गरेका बेला एक्कासी हुने विभिन्न खाले परिवर्तनहरुले संस्थागत बिकासलाई कता कता ओझेलमा पार्ने गरेको देखिन्छ ।जनताहरुले गरेका बिभिन्न अपेक्षाहरु...

पुरा पढ्नुहोस
तीजको मौलिकता हराउँदै गएको चिन्ता

यसपालिको तीज पर्व सम्पन्न भएको छ । तीजको महत्व र ऐतिहाँसिकता भित्रै रहेर धेरै चेलिवेटीहरुले तीज पर्व मनाएको भएपनि पछिल्ला बर्षहरुमा भित्रिएका विभिन्न बिकृतिहरुले तीजको मौलीकता समेत यदाकदा हराउँदै जान थालेको चिन्ता हुन थालेको...

पुरा पढ्नुहोस