सम्पादकीय
बालबालिकाहरुको स्वास्थ्यमा सहज पहुँच पु¥याउने अभियान अन्तरगत अहिले दैलेखका विभिन्न गाविसहरुमा पुर्ण खोपयुक्त अभियान संचालन गरिएको छ । जिल्लाको पहिलो गाविस बन्न सफल भएको लाँकुरी गाविसमा १२ महिनादेखी २३ महिना सम्मका बालबालिकाहरुलाई आवश्यक पर्ने सवै ...
पुरा पढ्नुहोसतत्कालिन दशबर्षे जनयुद्धका बेला राज्य र माओवादीका तर्फबाट ज्यान गुमाउनेहरुको संख्या दैलेखका निकै धेरै छ । यस्ता धेरै पीडितहरुले अहिलेसम्म न त कानुनी उपचार नै पाउन सकेका छ न उचित क्षतीपुर्ती नै राज्यले केवल...
पुरा पढ्नुहोसदैलेखमा एउटा कुरा निकै सजिलो छ । यो सवैलाई काम लाग्ने बिषय हो । पत्रकारलाई जोरी खोज्नु प¥यो भने फोहोर र नगरपालिका, अन्य नागरिक, व्यापारि जो सुकैलाई पनि निकै सजिलो भएको नगरपालिकाको फोहोर जोरी...
पुरा पढ्नुहोसनेपालका १० हजार पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघको चुनावको मिति नजिकिदै गर्दा विभिन्न चर्चा र परिचर्चाहरु हुन थालेका छन् । राज्यले चौथौं अंगको सम्मान दिएको नेपालको पत्रकारितालाई मर्यादित बनाउन केन्द्रिय स्तरदेखि विभिन्न दुर्गम...
पुरा पढ्नुहोसहामी सवैमा धनी छौं भनेर बेला बेलामा चिल्लाउने गर्दछौं । कतिपय खोज र अनुसंन्धान कर्ताहरुले हाम्रो कला सँस्कृति र पहिचानको बारेमा चासो व्यक्त नगरेका होईनन् तर ठोस उपलब्धिमुलक रुपमा यहाँका सँस्कृतिहरुको संरक्षण गर्न सकिएको...
पुरा पढ्नुहोसजतीवेला चरम द्धन्द्ध चलेको थियो । नागरिकहरु दुई ढुँङ्गाको तरुल बन्न बाध्य थिए । कतिवेला सेनाले आयर घरमा घेरा हाल्ने हो भन्ने चिन्ता एकातिर थियो भने अर्कोतर्फ कतिवेला माओवादीहरु आएर अपहरण वा हत्या गर्नेहुन्...
पुरा पढ्नुहोसधेरै कुरामा धनी भएपनि सम्वन्धित निकायको आँखामा पर्न नसकेको दैलेख जिल्लाले बेला बेलामा आफ्नो अस्तित्व राष्ट्रिय अन्तराष्ट्रिय रुपमा देखाउँदै आएको छ । कला र सँस्कृतिका हिसावले धनि मानिए पनि यसको उचित व्यवस्थापन र संरक्षणमा राज्यले...
पुरा पढ्नुहोसठुलो मेहनत र कसरत पछि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा अगाडी सारेको छ । सबै द्धन्दकालिन घटनामा आममाफी दिने या नदिने भन्ने वारेमा चर्को बहस पछि पछिल्ला दुईदिन यता एमाओवादीले सार्वजनीक गरेका...
पुरा पढ्नुहोस२०७० सालमा बिभिन्न घटना क्रम भए कतिले सकारात्मक काम गरे कतिले नकरात्मक पनि भए । अघिल्लो संबधान सभा बिघठन भई दोस्रा संबिधान सभााको निर्बाचन पनि भई भयो । संविधान सभा निर्वाचन सम्पन्न भएको पाँच महिना...
पुरा पढ्नुहोसआजको अवस्थामा धेरै परिवर्तनहरु भएका छन् । मानिसको सोच, विचार समेतलाई स्थानीय संचार माध्यामहरुले परिवर्तन गर्न सफल भएका छन् । पूर्वाधार बिनाको सुरुवाती, सानो बजार, अशिमित आवश्यकताहरु यस्ता सवै कुराको चिरफार गरेर पत्रिका प्रकाशन...
पुरा पढ्नुहोस