२०७१ सबैका लागि शुभ रहोस्

२०७० सालमा बिभिन्न घटना क्रम भए कतिले सकारात्मक काम गरे कतिले नकरात्मक पनि भए । अघिल्लो संबधान सभा बिघठन भई दोस्रा संबिधान सभााको निर्बाचन पनि भई भयो ।
संविधान सभा निर्वाचन सम्पन्न भएको पाँच महिना पछि मात्र व्यवस्थापिका संसदले कार्यतालिका सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदले तयार पारेको कार्यतालिकालाई संविधान सभाको बैठकले स्वीकृत गरेर काम अगाडी बढिरहको छ ।
२०७१ सालको माघ ८ भित्र संविधान जारी गर्ने  दलहरुले प्रतिबद्धता देखाएका छन ।
त्यस काराण पनि नोपलले संबिधान पाउने बर्ष भनेर बिभिन्न खाले चर्चा चल्न थालेका छ ।  संबिधान साभाकाका  विभिन्न समितिका सभापतिहरुको निर्वाचनका लागि दलहरु आ–आप्mनो उम्मेदवार उठाउने तयारीमा रहेका छन् ।
कसैले आफ्नो दलले पाउनु पर्छ भन्द बिभिन्न खाले अभिब्यक्ति समेत बाहीर दिन थालेका छन ।         व्यवस्थापिका संसद सचिवालयले तयार पारेको कार्यतालिका अनुसार नै आगामी माघ ८ भित्रै सविधान जारी गर्ने सम्भावना बढ्दै गएपछि जनता समेत खुस्ी हुन थालेका छन ।  दलहरुको सक्रियताका साथ लागी यसै बषैमा  संविधान निर्माण गरी एैतिहासिक बर्ष २०७१ बन्ने सबैले अपेक्षा लिएका छन ।
त्यसैले सम्पुर्ण नेपाली हरुलाई नयाँ वर्ष २०७१ शुभ रहोस शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार