सम्पादकीय
संविधान देशको मुल कानुन हो देशको मुल कानुन निर्माण नभएसम्म जनताका हरेक अधिकारहरुको सम्मान हुन सक्दैन् । जनताको अधिकारहरुको सुनिश्चितता गर्ने महत्वपुर्ण कडीको रुपमा रहेको संविधान र उक्त संविधान निर्माण गर्नका लागि बनेको संविधान...
पुरा पढ्नुहोससंविधान सभाको निर्वाचनका लागि भनेर चुनिएका सभासदहरुले अबको समय आफ्नो जिम्मेवारीलाई संविधान निर्माणतर्फ लगाउनुपर्ने देखिएको छ । अव मुलुकको भाग्य र भविष्य निर्माणका लागि कोरिएको लक्ष्मण रेखालाई पार गरेर जान नसक्ने अवस्थामा पुगेका दलहरुलाई यसपालिको...
पुरा पढ्नुहोसजिल्ला विकास समिति दैलेखले आगामी बर्षका लागि जिल्लाको समर्ग बिकाससँग जोडेर विभिन्न शिर्षकहरुमा करोडौं रकम प्रस्ताव गरेको छ । जिल्लाको समग्र विकासको महत्वपुर्ण कार्यालयको रुपमा रहेको जिल्ला विकास समिति दैलेख र सो सँग समन्वय गरेर...
पुरा पढ्नुहोसविगत धेरै बर्षदेखि सत्ता र सरकारमा सहभागिता भैरहेका दुईवटा दल नेपाली काँग्रेस र नेकपा एमालेवीचको सत्ता भागबण्डा अन्ततः मिलेको छ । नेपाली जनताहरुले दोस्रो पटक गरिएको संविधान सभाबाट ठूलो शक्ति बनाएपछि मातिएका दुई दलहरुले...
पुरा पढ्नुहोसजिल्लामा प्रत्येक बर्षको चैत्र, बैशाष र जेठको महिनामा आगलागीबाट करोडौंको क्षती हुन थालेपछि बारुण यन्त्र ल्याउने तयारीमा रहेको नगरपालिकाले दैलेखले ल्याउनुपर्ने समय भन्दा पनि ६ महिनापछि बल्ल बारुण यन्त्र जिल्लामा भित्राएको छ । बारुण यन्त्र...
पुरा पढ्नुहोसजन्मेपछिका विभिन्न संघर्षहरु आवश्यक छ । संघर्षसँगै गरेका सामान्य गल्ति र कमिकमजोरीका कारण जीवनभर पछुतो हुने अवस्थाको शिकार हुनुपर्ने भएपछि त्यसको प्रभाव एउटा व्यक्तिमा मात्र हैन् उसको परिवार र सिंगो गाउँलाई समेत असर पुग्ने...
पुरा पढ्नुहोसदैलेख ऐतिहाँसिक महत्वका बस्तुहरुको धनी जिल्लाको रुपमा परिचित छ । दैलेख सिमाना जोडिएका सँगैका अन्य जिल्लाहरुले दैलेखको नाम बेचेर लाखौं रकम कमाएका छन् तर दैलेखका संम्पदाहरु दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् । जिल्लाका ऐतिहाँसिक बस्तुहरुको...
पुरा पढ्नुहोसनेपालको नयाँ राजनीति रंगमञ्च अहिलेपनि अलमलमै परेको छ । नेपाल र नेपालीहरुको लागि भन्दै दोस्रो पटक चुनीएका नेताहरुले पनि अहिलेसम्म नयाँ निकासका लागि कुनै पहल गर्न सकेका छैनन् । पछिल्लो समयमा ठूला दलको जिम्मेवारी पाएका...
पुरा पढ्नुहोसमहिलाहरुलाई सम्पती सम्वन्धि अधिकारका वारेमा चर्को बहस भएको भएपनि अधिकारकर्मीहरु र अन्य सरोकार निकायहरुले केवल दवाव र पैरवी मात्र गरिरहेका छन् । तर कानुनमा उल्लेख हुन छुटेका केही कुराहरुको बारेमा जिल्ला अदालत दैलेखले गरेको...
पुरा पढ्नुहोसनेपालका पहाडहरुमा प्रत्येक बर्ष बिमान दुर्घटना हुने गर्दछन् । कतिपय अवस्थामा हुने दुर्घटनाहरु प्रतिकुल मौसमका कारण हुने गरेका छन् भने कतिपय दुर्घटनाहरु चालक र अन्य विभिन्न खरावीका कारण हुने गरेका छन् । बर्षेनी दुर्घटनाबाट...
पुरा पढ्नुहोस