सम्पादकीय
सत्ताको सजिलो भ¥याङ्ग बनाएर प्रधानमन्त्रीमा उक्लेका कोईराला सँगै केही काँग्रेस नेताहरुका कारण एमाले, काँग्रैस र स्वयं एमाओवादीलाई समेत अविस्वासको काम देखाएका छन् । विगतमा एमाओवादीकै कारण संविधान लगायतका विभिन्न बिषयहरुमा संकट पैदा भएको भन्दै कुलिएका...
पुरा पढ्नुहोसएमालेले वामदेवलाई गृहमन्त्री बनाउनेसम्मको निर्णय गरिसकेपछि कांग्रेस भन्छ– एमालेको चाहना हो, तर सहमति भएकै होइन अब सरकारमा नजाने निर्णय गरेको एमाले भन्छ– सहमति भएको हो, गैरजिम्मेवार राजनीति गरेर कांग्रेसले धोका दियो । सातबुँदे सहमति...
पुरा पढ्नुहोसनेपालको राजनीतिक रंगमञ्चमा फेरी नयाँ आयाम थपिएको छ । जनताले ठूलो दलको हैसियत दिएका नेपाली काँग्रेस र एमालेवीच देखिएको सत्ताको खेलले अँझै राजनीतिक उतारचढावलाई समस्या उत्पन्न हुने संकेत देखिएको छ । नेपाली जनताहरुले धेरै बर्ष...
पुरा पढ्नुहोसदैलेख– वडलम्जी गाविस–४ की सरिता अधिकारी को पीडा एउटा प्रतिनिधीमुलक घटना मात्र हैन् । यस्ता धेरै घटनाहरु हाम्रो समाजमा पछिका दिनहरुमा हुन सक्ने संभावना बढेको छ । सरकारले छोरीलाई बाबुआमाको सम्पतीको हकको बिषयमा उल्लेख गरेको...
पुरा पढ्नुहोसदैलेख पछिल्लो समयमा स्थानीय उत्पादनहरुको बजार सँगै स्थानीय स्तरका कृषकहरुले आ –आफ्ना व्यवसायहरु संचालन गर्ने जर्मको गरेका छन् । दैलेखका जंगलहरुमा अनावश्यक रुपमा खेर गएका सालको पातबाट बनेका सामानहरुलाई रकम आम्दानीको महत्वपुर्ण स्रोत बनाउन सकिदो...
पुरा पढ्नुहोसजिल्ला स्वास्थ्य कार्यालय दैलेखले शनिवार बाट जिल्लाभर हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान थालेको छ । अभियानको पहिलो दिन गतबर्ष औषधि खान छुटाएका अधिकाँसले औषधि सेवन गरेका छन् । औषधि सेवनबाट लक्षण भएकाहरुलाई मात्र सामान्य...
पुरा पढ्नुहोसपेशा गर्ने अधिकार सवैलाई छ । नेपाल सरकारलाई आवश्यक राजश्व तिरेर मानिसहरुले जुनसुकै पेशा र व्यवसाय गर्न पनि उसलाई छुट छ तर पेशा र व्यवसायको नाममा अनैतिक काम गर्ने छुट कर्सैलाई पनि छैन् ।...
पुरा पढ्नुहोसहामीले मुलुक हल्लाएका छौं । बिश्व धर्काएका छौं । कोही विर सपुतहरुले ईतिहाँसमा उल्लेख गर्न नसक्ने काम हामिले गरेका छौं । होला साना तिना मनमुटाव हाम्रा सामु छन् । पत्रकारिता मात्रै गरेर दैलेख जस्तो...
पुरा पढ्नुहोससामान्य उपचार नपाउँदा अनाहकमै ज्यान गुमाउने कुरा सामान्य होईन् । बिशेष गरेर दुर्गमका सुत्केरी महिलाहरु र गर्भवती महिलाहरुमा यस्तो समस्या कायमै रहेको छ । किनकी महिलाहरुमा देखिएको न्यून जनचेतनाले अँझै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था...
पुरा पढ्नुहोसदैलेख पहाडी र दुर्गम जिल्ला सँगै भिरालो जमिन भएकाले यहाँको उत्पादन कमि हुने विगतदेखीकै समस्या हो । उत्पादन भएको अन्नवालीले खाना नपुग्ने र विभिन्न समयमा भोगमारि लगायतका समस्याहरु सानो भएपनि संचारमाध्यामहरुमा निकै चर्चीत हुनेगरी छाउने...
पुरा पढ्नुहोस