सम्पादकीय
हेर्दा हेर्दै मुलुकले नयाँ परिवर्तनको आत्मसाथ गरेको पनि धेरै वर्ष वितिसके जनआन्दोल २०६२÷०६३ पछिको प्राप्तीलाई हेर्ने हो भने जनताले केवल मंहगी, भ्रष्टाचार, अनियमितता, अराजकता, विभिन्न खाले द्धन्द्ध हुँदा हुँदा अन्तिम अवस्थामा जातीय लडाँईको समेत...
पुरा पढ्नुहोसधार्मिक र पर्यटकिय दष्ट्रिकोण बाट दैलेख तेस्रो नम्बरमा पर्ने कुरा सबैलाई जगजाहेर भएकै कुरा हो नेपाली भाषको उत्पती जुम्लाको सिंजाबाट भएको मानिएपनि त्यसको लिपीबद्ध गरिएको इतिहाँस दैलेखमा रहेको छ । नेपाली भाषा लिपिबद्ध गरेको...
पुरा पढ्नुहोसपहिलो संबिधान सभाको अवसान पछि मुलूकमा दोस्रो संबिधान सभाको निर्बाचन सम्पन्न भएको छ । संबिधाान सभाको निर्बाचनको सकिएको एक् महिना बिती सक्दा समेत दलहरु आ–आफ्नै खिचातानीका कारण अहिले सम्म संिबधान सभाको बैठक समेत बोलाउन...
पुरा पढ्नुहोसराजनीतिक निकासका लागि नयाँ संविधानसभाको निर्वाचन सम्पन्न भए पनि स्थिरता आउन सकेको छैन । पछिल्लो समयमा बक्तव्यबाजी र धम्कीले अहिलेका समाज आक्रान्त बनेका छन् । अब बन्ने सरकार कस्तो होला भनी ध्यान केन्द्रित गरेका...
पुरा पढ्नुहोसएचआईभी आफै रोग होइन यसले मानव शरिरमा प्रवेश गरेपछि अन्य रोग संग लड्ने प्रतिरक्षा प्रर्णालीलाई कम्जोर तुल्याई दिन्छ । यो रोग लाग्दैमा डराउनुपर्ने अवस्था छैन यसैले यस रोगका विरुद्ध हामी र हाम्रो समाज चेतनसिल...
पुरा पढ्नुहोसदैलेखमा निकै महत्वको योजना निर्माण सुरु गरिएको छ । नयाँ खानेपानी आयोजना अव एक बर्षभित्र सम्पन्न हुने अभियानका साथ निर्माण कार्य सुरु गरिएको छ । बिशेषत पहिलो दोस्रो किस्ता रकम निकासका लागि निर्माण कार्य निकै...
पुरा पढ्नुहोसनगरपालिका स्थापना भएपश्चात विभिन्न समस्या सँग ठोकीदै आएको दैलेखको नारायण नगरपालिकाले नगरका वासिन्दाहरुको सेवा सुविधाका लागि बेला बेलामा राम्रो कामको सुरुवात गरेको देखिन्छ । कतिपय कामहरु गर्दा हुने साना तीना कमि कमजोरीहरुलाई राजनीतिक मुद्धा बनाएर...
पुरा पढ्नुहोसदैलेखको पर्यटकीय क्षेत्र बिकासमा अँझै धेरै बर्ष लाग्ने संभावना बढेको छ । बल्ल बल्ल दैलेखको पर्यटन विकासका लागि राष्टिूय स्तरका नीति निर्माताहरुको ध्यान दैलेखतर्फ केन्द्रित भएको छ । यहाँ रहेका ऐतिहाँसिक र पर्यटकीय स्थानहरुको...
पुरा पढ्नुहोसदिनभर खेतवारीमा पसिना वगाएर आफ्नो आर्थिक अवस्था सँगै समग्र देशको आर्थिक अवस्थालाई थाम्न सक्ने निकै धेरै संभावना बोकेको कृषि क्षेत्र अहिले दैलेखमा बामे सर्ने अवस्थामा पुगेको देखिन्छ । जिल्लाको कृषि क्षेत्रको उत्पादन बिगतको तुलनमा प्रगती...
पुरा पढ्नुहोसदैलेख कला सँस्कृतिको धनी जिल्लाको रुपमा परिचित छ । जिल्लामा भएको कला र सँस्कृतिलाई नेपालकै पर्यटन पर्बद्धनमा काम लाग्ने भएको भएपनि त्यसको प्रयोग भने राज्यले गर्न सकेको देखिदैन् । जिल्लामा परम्परागत रुपमा अपनाउँदै आएका कतिपय...
पुरा पढ्नुहोस