सम्पादकीय

रहस्यमा रहेको छ यस अघिको अन्वेषण किन दैलेखमा भएन

दैलेखमा सदियौदेखि नियमित रुपमा बलिरहेको श्रीस्थान ज्वाला र ज्वाला क्षेत्र आसपासमा बलिरहेको ज्वालालाई मुख्य आधार मानेर गर्नुपर्ने अन्वेषणको कार्य किन दैलेख भूगोल बनाएर गरिएन् यो बिषय अहिले खोज र अनुसन्धानको बिषय बनेको छ । २०६३...

पुरा पढ्नुहोस
विचौलियाले व्यक्तिलाई मात्र हैन देशलाई बर्वाद बनाउन खोजे

नेपालमा धनि र गरिवीको खाडल एकाएक चुलिदै गएको अवस्था छ । धनि व्यक्ति वा लगानी गर्न सक्ने व्यक्ति रातारात करोडपति हुने, गरिव र विपन्न समुदाय झनै सडक पेटीमा पुग्नुपर्ने अवस्था एकपछि अर्को गर्दै बढ्दै...

पुरा पढ्नुहोस
बालबालिकाको विद्यालय पहुँचमा ध्यान खै ?

बालबालिकाहरु भविष्यका कर्णधारहरु हुन भन्ने बिषयले जति धेरै चर्चा परिचर्चा पाएको छ । सोही हिसावमा बालबालिकाहरुलाई विद्यालयको पहुँच बिस्तार हुन सकेको छैन् । बालबालिकाहरुको बिषयमा विद्यालय पुगे नपुगेको बिषय सँगै कतिपय बालबालिकाहरु बिभिन्न घरायसी समस्याहरुका...

पुरा पढ्नुहोस
असारे विकासमा रमाउनेहरु खबरदार

नेपालको विकासको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको असारे विकास प्रवृती हो । असारे विकासका कामहरु प्रभावकारी हुँदैनन् भन्ने बिषयमा सवै जानकार छन् तर पनि जानाजान विकासभित्रको बेथिती र बेथिती देखाउँदै कमाई खाने सवैभन्दा सजिलो...

पुरा पढ्नुहोस
खोला मिचेर घर बनाउने पीडित भयौं भनेर धर्ना दिने

विकासका बिभिन्न चरणहरुसँगै आउने जोखिमलाई मध्यनजर नगरेरै संरचना निर्माण गर्ने कार्यले ठूला ठूला विपत्तिहरु निम्त्याउँदै आएको छ । ठूला शहरको अवधारणा निर्माण गर्ने कार्यमा राज्यले सुरुवातीदेखिनै कडाई नगरेका कारण शहर विस्तार भईसकेपछिका ठूला जोखिमहरुले...

पुरा पढ्नुहोस
शिर्ष नेताहरुले षडयन्त्र चिर्नसक्ने दम राख्नुपर्छ

नेपाल अल्पविकसित मुलुक हो । यहाँको सुन्दरता, यहाँको जल जमिन र जंगलको सम्भावना निकै प्रचुर मात्रामा रहेको छ । कालापानी युद्ध देखिनै नेपालीहरुले खुकुरी र भाला लिएर गरेको लडाँईको ऐतिहासिक महत्व अहिलेपनि कायमै छ...

पुरा पढ्नुहोस
एसपीपीमा दलहरु किन स्पष्ट हुन सकेनन्

नेपालको भू राजनीतिको बिषयलाई लिएर लामो समदेखि देशका दलहरुले आम नागरिकहरुसँग खुलेआम रुपमा बिरोधका स्वरहरु देखाएको इतिहास अहिलेपनि कायमै रहेको छ । दुई ठूला देशको बीचमा रहेको नेपाललाई भारत र अन्य पश्चिमका देशहरुबाट बढी खतरा...

पुरा पढ्नुहोस
सञ्चारको विकास र सदुपयोग

सञ्चारको युग हिजोको भन्दा आज धेरै भिन्न तरिकाले अगाडी बढेको छ । सञ्चारको सयौं वर्ष अघिको इतिहास र वर्तमान प्रगतीलाई हेर्ने हो भने अहिलेको सञ्चार क्षेत्र धेरै फराकिलो बनेको अवस्था छ । जतिजति सञ्चारले विकासमा...

पुरा पढ्नुहोस
जनमुखी काम गर

स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुले वडास्तरका बासिन्दाहरुसँग बृहत छलफल बहस गरेर योजनाको प्राथमिकिकरण गर्नुपर्ने हो । कतिपय अहिलेपनि योजना छनौटका ७ वटा चरणहरु केवल औपचारिकताका लागि मात्र...

पुरा पढ्नुहोस
दिगो पर्यटन नीति बनाउ, कार्यान्वयन गराउ

दैलेख पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । यहाँको पर्यटन प्रवद्र्धनका लागि धेरै बिषयहरु ओझेलमा परेका छन् । कतिपय बिषयहरुको सुरक्षा गर्ने, प्रवद्र्धन गर्ने, संरक्षण गर्ने बिषयहरु पछिल्ला दिनहरुमा केही मात्रामा उठेका छन् । स्थानीय सरकारहरुले...

पुरा पढ्नुहोस