शिक्षा

न्यायिक समितिलाई कानुनी अभिमुखीकरण

स्थानीय तहका न्यायिक समिति र कानुनी स्वयमसेवकहरुलाई अभिमुखीकरण गरिएको छ । गत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएका न्यायिक समितिका पदाधिकारी र कानुन विषय लिएर पढ्दै गरेका विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो । संयुक्त राष्ट्रिय...

पुरा पढ्नुहोस
त्रिभुवन माविका विद्यार्थी जिल्ला प्रथम

दैलेख : दैलेखको सरकारी विद्यालय त्रिभुवन मावि यसपटकको एसइई नतिजामा जिल्ला प्रथम र द्धित्तीय भएको छ । विद्यालयमा अध्ययनरत छात्र टार्जन थापाले ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् भने सोही विद्यालयकै दर्शन बुढाले...

पुरा पढ्नुहोस
प्रकृति संरक्षणमा युवाहरु

दैलेख : पछिल्ला निहरुमा जथाभावी खनिदै आएका सडकका कारण वन विनास लगायतका प्राकृतिक सम्पदा मासिदै आएको प्रति युवा पुस्ता चिन्तीत देखिन थालेको छन् । कलकारखानाको विकाससँगै वातावरणमा असर पर्न थालेपछि दैलेखका युवाहरु क्लव÷प्रतिष्ठान मार्फत...

पुरा पढ्नुहोस
द्धन्द्धका कारण जागिर गुमाएका १४ शिक्षकले २१ वर्षपछि पाए नियुक्ति

दैलेख : तत्कालिन द्धन्द्धका समयमा शिक्षक पेशामा रहन नसकि बाध्यात्मक परिस्थितीले शिक्षक जागिर छोडेका दैलेखका १४ जना शिक्षकहरुले २१ बर्षपछि नियुक्ति बुझेका छन् । शिक्षक नियुक्ति बुझ्नेहरुमा संविधान सभा सदस्य भरत कुमारी रेग्मी लगायत...

पुरा पढ्नुहोस
पुनःटाईम कार्ड लागू

दैलेख–सुर्खेत सडक खण्डमा पुनः टाईम कार्ड सुरु गरिएको छ । दैलेख–सुर्खेत ६७ किलोमिटर सडक खण्ड साँगुरो भएको र सवारी चाप बढेसँगै टाइम कार्ड लागू गरिएको हो । सवारी साधनहरु एकले अर्कोसँग प्रतिश्पर्धा गरेर तीब्र गतिमा...

पुरा पढ्नुहोस
एम. अधिकारी गभर्नर होइनन्ः एमाले

काठमाण्डौंः नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम.अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न...

पुरा पढ्नुहोस
दुल्लू नगरपालिकाले ५२ विद्यार्थीलाई निःशुल्क पढाउने

दैलेखको दुल्लू नगरपालिकाले ५२ जना विद्यार्थीहरुलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । नगर प्रमुख छात्रवृति कोष मार्फत एक वडाका ४ जना गरी ५२ जनालाई नगरपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो । नगरपालिकाले प्राविधिक...

पुरा पढ्नुहोस
मदन भण्डारीको आदर्श आम नेपाली राजनीतिज्ञले अवलम्बन गर्नुपर्छः श्रेष्ठ

दैलेख : नेकपा एमालेकी केन्द्रीय सदस्य सुर्यकुमारी श्रेष्ठले मदन भण्डारीको आदर्श र उनले प्रतिपादन गरेको जनताको बहुदलिय जनबादलाई नेपालका कम्यूनिष्टहरुले मात्र हैन सबै राजनीतिज्ञहरुले अवलम्बन गर्नुपर्ने बताएकी छन् । प्रेस चौतारी नेपाल दैलेख शाखाले ७१...

पुरा पढ्नुहोस
३८ विद्यालयका प्रअलाई बालविकास सम्बन्धी तालिम

दैलेखमा रहेका ३८ विद्यालयका प्रअलाई प्रारम्भिक बालविकास सम्बन्धी तालिम प्रदान गरिएको छ । दैलेखका अधिकाँस विद्यालयहरुमा पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई नियमित विद्यालय कसरी उपस्थिती गराउने, प्रारम्भिक बालविकासका सकारात्मक पक्ष, बाल केन्द्रीत सिकाई, नेपालमा भएको बालविकास...

पुरा पढ्नुहोस
प्रधानाध्यापकलाई तालिम

दैलेखः नारायण नगरपालिका भित्र रहेको विद्यालयका प्राधानाध्यापकलाई २ दिने तालिमको शुभारम्भ गरिएको छ । नेपालमा प्रारम्भिक बालशिक्षा र सवलीकरणका लागि प्रारम्भीक सिकाई तथा विकास मापदण्ड परियोजना सेतो गुराँस बाल विकास सेवा दैलेख र नारायण...

पुरा पढ्नुहोस