शिक्षा

पचास वर्षपछि गढीमा फर्कदैँ सुन्दरी तोप

दैलेख : पचास वर्ष पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा फर्किने भएको छ । २०२८ साल अघिसम्म यहाँको कोत गढीमा रहेको तोप दैलेखमा रहेको नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु पहिलो दायित्वः कानुन मन्त्री कोइराला

दैलेख : नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोइराला (वन्दी) ले नेपालमा शान्ति प्रक्रिया सुरु भएपछिका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पु¥याउनु कानुन मन्त्रालय र आफ्नो पहिलो दायित्व भएको बताएका छन् । गृह...

पुरा पढ्नुहोस
दैलेखको छुर्पी अमेरिका र युरोप सम्म

दैलेख: दैलेख सदरमुकामको पश्चिमी क्षेत्रमा पर्ने भैरवी गाउँपालिकाका किसानहरूले उत्पादन गरेको छुर्पी अमेरिका सम्म निर्यात भएको छ । दैलेख र कालिकोटसँग सिमाना जोडिएको उच्च भू–भागमा रहेको दैलेखको भैरवी गाउँपालिका वडा नं. ७ मान्मका किसानहरू अहिले...

पुरा पढ्नुहोस
जीर्ण पोल फेर्दै विद्युत् प्राधिकरण

विद्युतीय जोखिम बढेपछि बजार क्षेत्रका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्रमा रहेका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखले जानकारी...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापनका लागि दैलेखमो पूर्व अभ्यास

दैलेखः विपद् व्यवस्थापनका लागि दैलेखमा पूर्व अभ्यासु गरिएको छ । विपद्का कारण हुने जनधनको क्षति रोक्न दैलेखमा जिल्ला विपद् व्यवस्थापन समितिले लागि पूर्व अभ्यास गरेको हो । समितिलिे आइतबार लोहेरे खोलामा सम्भावित क्षति रोक्न...

पुरा पढ्नुहोस
दैलेख समन्वयमा तीन दलीय गठबन्धन प्रमुखमा स्वतन्त्र उम्मेदवारी

दैलेख : जिल्ला समन्वय समिति दैलेखमा तीन दलीय गठबन्धन बनेको छ । जेठ २६ गते (बिहिवार) जिल्ला समन्वय समिति दैलेखको नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन...

पुरा पढ्नुहोस
तपाईँको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौंः तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
संस्थागत स्वमूल्याङ्कनमा डुङ्गेश्वर पहिलो

जेठ २२, दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुङ्गेश्वर गाउँपालिका पहिलो भएको छ । शुक्रवार जिल्ला सदरमुकाममा प्रदेश सुशासन केन्द्रद्वारा आयोजना गरिएको आर्थिक वर्ष २०७६÷०७७ मा गरिएको स्थानीय तह संस्थागत...

पुरा पढ्नुहोस
निःशुल्क स्वास्थ्य विमा

जेठ १७, दैलेख जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ११ वटा वडा रहेको नारायणमा हालसम्म मानिसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ जना परिवारका...

पुरा पढ्नुहोस
३३ लाख पाठ्यपुस्तक छपाई बाँकी

जेठ १७, काठमाड यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...

पुरा पढ्नुहोस