शिक्षा

कर्णालीमा पाँच हजार बढी शिक्षक दरबन्दी रिक्त

सुर्खेत : कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त...

पुरा पढ्नुहोस
पाइँदैन रोजगारी, बाध्यता ‘कालापहाड’

दैलेख : दैलेखमा बेरोजगारीको सङ्ख्या भयावह रहेको पाइएको छ । यहाँका ११ वटा स्थानीय तहमा रहेका रोजगार शाखाले सङ्कलन गरेको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा बेरोजगारीको सङ्ख्या थपिँदै गएको देखिन्छ । स्थानीयस्तरमा उद्योगहरूको विकास...

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेकाछन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार...

पुरा पढ्नुहोस
विद्यालय बाहिर रहेका किशोरीलाई पनि ‘एचपिभी’ खोप

दैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार व्यवस्था गरेको छ । सोही ऐनमा शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव नगरिने उल्लेख छ...

पुरा पढ्नुहोस
महिनावारी हुँदा पुल तर्न पनि बन्देज

दैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार...

पुरा पढ्नुहोस
राजनीतिक स्वार्थको ‘बन्दी’ सामुदायिक विद्यालय

दैलेख : पछिल्लो समयमा स्थानीय सरकारहरूले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र राजनीतिक स्वार्थमा शिक्षक नियुक्तिमा हस्तक्षेप गर्ने गरेको पाइएको छ । स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरू कसरी दलका खेल मैदान बनेका छन् भन्ने गतिलो...

पुरा पढ्नुहोस
दलितमैत्री कानुन निर्माण गर्ने सांसदहरुको प्रतिबद्धता

सुर्खेत : कर्णालीमा दलित सम्बन्धी विधेयक पारित हुन सकेको छैन । प्रदेश सरकारले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रर्वद्धन गर्ने सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । तर त्यो लामो समयदेखि पारित हुन सकिरहेको...

पुरा पढ्नुहोस
दैलेखमै प्रशोधन केन्द्र बनाउन प्रधानमन्त्रीलाई मागपत्र

दैलेख : दैलेखमा अन्वेषणको अन्तिम तयारीमा रहेको पेट्रोलियम अन्वेषण कार्यको सकारात्मक नतिजा प्राप्त भएपछि दैलेखमै प्रशोधन केन्द्र बनाउनमागगर्दै नेपाल सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिनिधि सभा सदस्य दीपा शर्मा लगायतले मागपत्र पेस गरेका छन् । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
कुसंस्कारको जालो तोड्दै किशोर–किशोरी

सुर्खेत : महिनावारी नियमित प्रक्रिया हो । तर कर्णालीमा यसलाई विभेद गरिन्छ । अर्थात महिनावारी भएको बेलामा महिला र किशोरीले घरभित्र पस्न पाउँदैनन् । धार्मिक तथा सार्वजनिक काममा पनि रोक लगाइन्छ । महिनावारी हुँदा...

पुरा पढ्नुहोस
न्यायमा पहुँच अभियान एक हजार पाँच सय जनालाई सचेतना

दैलेख : समुदायमा अहिले पनि आमनागरिकहरूले न्यायमा पहुँच विस्तार गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन भएपछि आमनागरिकहरूले सामान्य विवादका विषयहरूलाई पालिका सरकारले नै टुङ्गोमा पु¥याउने अभियानअन्तर्गत न्यायिक समितिको स्थापना गरी १३ प्रकारका विभिन्न...

पुरा पढ्नुहोस