स्वास्थ्य

सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सात्तलाकी २६ वर्षीया सीता थापालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके पछि उनको सेनाको हेलिकप्टरबाट सोमवार उद्धार गरिएको हो । राष्ट्रपति महिला...

पुरा पढ्नुहोस
तीस जनाले गरे पाईल्सको शल्यक्रिया

दैलेख : दैलेखमा ३० जनाले पाईल्स रोगको सल्यक्रिया गरेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखद्वारा आयोजित दुई दिने गुदरोग सम्बन्धी क्षारसुत्र रोगको पहिचान तथा निःशुल्क शल्यक्रिया शिविरमा ३० जनाले शल्यक्रिया गरेका हुन् । शुक्रवारबाट सुरु...

पुरा पढ्नुहोस
जीर्ण पोल फेर्दै विद्युत् प्राधिकरण

विद्युतीय जोखिम बढेपछि बजार क्षेत्रका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्रमा रहेका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखले जानकारी...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापनका लागि दैलेखमो पूर्व अभ्यास

दैलेखः विपद् व्यवस्थापनका लागि दैलेखमा पूर्व अभ्यासु गरिएको छ । विपद्का कारण हुने जनधनको क्षति रोक्न दैलेखमा जिल्ला विपद् व्यवस्थापन समितिले लागि पूर्व अभ्यास गरेको हो । समितिलिे आइतबार लोहेरे खोलामा सम्भावित क्षति रोक्न...

पुरा पढ्नुहोस
हाम्रै कारण कोरोना नियन्त्रणमा सफलताः ओली

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा गरेको एक कार्यक्रममा बोल्दै कोभिड संकटका...

पुरा पढ्नुहोस
फोटो क्याप्सन

दैलेखः विश्व वातावरण दिवसको अवसरमा दैलेखमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । जिल्लाको नारायण नगरपालिका ६ मा रहेको वेलासपुरमा वृक्षारोपण गरिएको हो । वातावरण दिवशको अवसर पारेर नारायण नगरपालिका दैलेख र जिल्ला वन कार्यालय...

पुरा पढ्नुहोस
लेक लागेर प्रहरी हवल्दारको मृत्यु

दैलेखः लेक लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलिकोशी रिमारमा प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको हो । यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मंगलवार बिहानदेखि टाउको...

पुरा पढ्नुहोस
निःशुल्क स्वास्थ्य विमा

जेठ १७, दैलेख जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ११ वटा वडा रहेको नारायणमा हालसम्म मानिसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ जना परिवारका...

पुरा पढ्नुहोस
सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

काठमाडौंः नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा वार्षिक २७ हजार १...

पुरा पढ्नुहोस
स्थानीय तहका प्रमुख / उपप्रमुख कुनमा कति मत बदर ?

जेठ १४, दैलेख संघीयता पछि पहिलो पटक ०७४ मा भएका स्थानीय तहको निर्वाचनमा भन्दा ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखमा मतबदर संख्या बढेको पाइएको छ । ११ स्थानीयमा ०७४ को भन्दा यस...

पुरा पढ्नुहोस