स्वास्थ्य

सदरमुकामका भूस्याहा कुकुरको व्यवस्थापन गर्न माग

दैलेखः दैलेख सदरमुकाममा रहेका भुस्याहा कुकुरहरुको व्यवस्थापन गर्न नगरपालिकाका स्थानीय बासिन्दाहरुले माग गरेका छन् । गर्मि मौसम सँगै रेविज लगायत विश्वमा फैलिएको नयाँ रोग मंकिपक्स जस्ता रोगहरुको संक्रमण बढीरहेका कारण यसबारे ध्यान दिन सदरमुकामका...

पुरा पढ्नुहोस
मंकीपक्सको संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह

काठमाडौंः मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आमनागरिकलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहेर सतर्कता अपनाउन सरकारले आग्रह...

पुरा पढ्नुहोस
नौमुलेमा काँग्रेसको बिरासत गुम्यो गाउँपालिकाको अध्यक्षमा माओवादीका छवी सुवेदी विजयी

दैलेख जेठ १ । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवी सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदीले नेपाली काँग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै...

पुरा पढ्नुहोस
भैरवी गाउँपालिकामा समाजवादीबाट पालिका अध्यक्ष उम्मेदवार जगत आचार्य एमालेमा फर्किए

दैलेख ः नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश गरेको छ । यहाँको भैरवी गाउँपालिकामा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् । एमाले भैरवीले आज ९मङ्गलवार० गरेको एक...

पुरा पढ्नुहोस
दैलेखका ११ वटै स्थानीय तहमा एमालेको विजय सुनिश्चित भइसक्यो ः अध्यक्ष शर्मा (भिडियो सहित)

नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले नेकपा एमाले दैलेखले दैलेखका ११ वटै स्थानीय तहमा जित हात पार्ने बताएका छन् । विशेष अन्तरवार्ता दिँदै शर्माले भने नेकपा एमालेले यस अघिको स्थानीय...

पुरा पढ्नुहोस
नारायणमा श्रम बैङ्क बनाउँछौँ , युवालाई गाउँमै रोक्छौँ, खानेपानी निःशुल्क गर्छौः नारायण नगर प्रमुखका उम्मेदवार लोमन शर्मा (भिडियो सहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको नगर प्रमुख पदका उम्मेदवार लोमन शर्माले नारायणलाई सुशासनमा अब्बल नगरपालिका बनाउने बताएका छन् । नारायणमा श्रम बैक बैक स्थापना गर्छौ, युवालाई...

पुरा पढ्नुहोस
वडा केन्द्रसम्मको वाटो दुई वर्षमा कालोपत्रे गछौँः उपप्रमुखका उम्मेदवार तप्ता थापा (भिडियो सहित

  दैलेख ः एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको उपप्रमुख पदका उम्मेदवार तप्ता थापाले दुई वर्ष भित्र नगरका सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने बताएकी छन् । उनले कृर्षिलाई आया आर्जन मुलक बनाउन आफुहरु लाग्ने बताइन् । थापाले...

पुरा पढ्नुहोस
व्यवस्थित विकास पहिलो उद्देश्य ः वडा अध्यक्ष मनोज थापा भिडियो सहित

दैलेख ः नेकपा एमालेको तर्फबाट नारायण नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार मनोज थापाले आफू निर्वाचित भएको खण्डमा विकासलाई व्यवस्थित गर्नु आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् । उनले स्थानीय सरकारले विकासको मोडल...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका वडा अध्यक्षले एमालेका उम्मेदवारलाई समर्थन गर्दै चुनाव जिताउने प्रतिबद्धता

दैलेख ः नेकपा माओवादी केन्द्र का वडा नं. ९ का वडा अध्यक्ष लगायत सदस्य पदका उम्मेदवारहरूले नेकपा एमालेका वडा अध्यक्ष लगायतका उम्मेदवारहरूलाई जिताउने भन्दै समर्थन गरेका छन् । नारायण नगरपालिका–९ बाट माओवादी...

पुरा पढ्नुहोस
खोप सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

दैलेखः स्वास्थ्य सेवा कार्यालय दैलेखले टाइफाइड विरुद्धको खोप सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । सरकारले चैत २५ र २६ गतदेखि देश भर सञ्चालन गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत स्वाथ्यकर्मीलाई तालिम प्रदान...

पुरा पढ्नुहोस