स्वास्थ्य

आधारभूत अस्पताल शिलान्यासः स्वास्थ्य क्षेत्रमा ठूलो फड्को

मंसिर १५, काठमाडौं गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच निश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा...

पुरा पढ्नुहोस
दुबै मृगौला फेल भएपछि आमाको उपचारमा बुवा काठमाडौं

धमाका दैनिक दैलेख कार्तिक ४ । दैलेखको नौमूले गाउँपालिका वडा नं. १ तोलीमा बसोवास गर्दै आएका मनिलाल बि.क. र उनकी श्रीमती रिमा बि.क., गाउँको घर जग्गा बिक्रि गरेर बिगत ७ वर्षदेखि दैलेख सदरमुकाममा बस्दै आएका छन्...

पुरा पढ्नुहोस
१ चिकित्सक सहित ११ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ः दैलेख अस्पताल सिल

कार्तिक १, दैलेख दैलेख सदरमुकाममा लगातार चारदिन देखि कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख ४ दिन सिल गरिएको छ...

पुरा पढ्नुहोस
कोरोनालाई सजिलै जित्न सकिन्छ, आत्मबल र दिनचर्या बदलौँ संक्रमितलाई घृणा होइन, माया र हौसला दिनुपर्छ ।

कुशल दाहाल बैंकमा काम भएकोले मलाई बिदा मिलेको थिएन । काममा नियमित गइरहेको थिएँ । बैंकमा काम गर्दा स्वाभाविक रूपमा धेरै मानिसहरूसँग सम्पर्क र भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी पनि अपनाइरहेको थिएँ । सावधानी अपनाउँदा–अपनाउँदै...

पुरा पढ्नुहोस
पारिवारिक हौसलाका कारण कोरोना मुक्त भए

कर्णाली प्रदेशका १० जिल्ला मध्य कोरोनाको केन्द्र बनेको दैलेखमा सोमबार सम्म १ हजार ३७ जना कोरोनाका बिरामी फेला परेका छन् भने ३ जनाले ज्यान गुमाई सकेका छन् । कर्णालीमा पहिलो पटक दैलेखमा देखिएको कोरोना...

पुरा पढ्नुहोस
क्याम्पस प्रमुख, बैंक कर्मचारीमा समेत कोरोना संक्रमण

  दैलेखः कोरोना संक्रमणको उच्च दरबाट बिस्तारै संक्रमण दर कम हुँदै गएको दैलेखमा क्याम्पस प्रमुख र बैंक कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । दैलेखमा कन्ट्याक्ट ट्रेसिङ्गलाई महत्वका साथ अगाडी बढाउन र संभावित जोखिम भएका...

पुरा पढ्नुहोस
दैलेखमा प्राकृतिक बिपति एकै दिन तीनको मुत्यु १ वेपत्ता

  दैलेख भदौं ३ गते । लगातार परेको बर्षातसँगै आएको बाढी पहिरो सँगै प्राकृतिक विपतिका कारण दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक बिपतिमा परेर एक जना बेपत्ता भएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिका...

पुरा पढ्नुहोस
कोरोना मुक्त दैलेख बनाउने तयारी एक महिनाभित्रै अवस्था नियन्त्रणमा

  कोरोना संक्रमणका कारण विगत ४ महिनादेखि समस्या झेल्दै आएको दैलेख अहिले कोरोना मुक्त हुने अभियानमा छ । रेड जोनबाट ग्रिन जोनतर्फ दैलेख प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । कोरोना विपद् व्यवस्थापन...

पुरा पढ्नुहोस
दैलेखमा परीक्षण तिब्र पारियो कन्ट्र्याक्ट ट्रेसि·मा अधिकाँस रिपोट नेगेटिभ

  दैलेखमा कोरोनाको संक्रण तीब्र बन्दै गएसँगै कोरोना रोकथाम तथा बिपद् व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य र स्थानीय पालिकाहरुले कन्ट्र्याक्ट ट्रेसिङ्गका आधारमा परीक्षणको दायरा तिब्र पारेका छन् । संक्रमित व्यक्तिसँग सरोकार राखेका व्यक्तिहरु र आफन्तहरुलाई परीक्षणको...

पुरा पढ्नुहोस
क्लिन सिटी अभियान निरन्तर बुझिएका नालि खोल्न नगरवासीको आग्रह

  नारायण नगरपालिकाले हरेक वर्ष नगरका बासिन्दाहरुबाट बिभिन्न बाहनामा कर असुल गर्ने गर्दछ । असुल गरेको कर अनुसार नगर सफाई भने उल्लेख्य मात्रामा भएको देखिदैन् । बजार सफाई अभियानलाई बिगत दुई वर्षदेखि निरन्तरता दिदै आएका बिभिन्न...

पुरा पढ्नुहोस