स्वास्थ्य
दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ७ का एकराज खड्का विगत ३ सातादेखि कलेजोको समस्या भएपछि मलेसियाको दनगुन अस्पतालको आइसियुमा छन् । विदेशमा गएर राम्रो कमाई गरेर घरमाबाबु आमा, श्रीमती र छोराछोरीलाई खुसी बनाउने...
पुरा पढ्नुहोसदैलेख ः युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि नारायण नगरपालिका आयोजना मनोसामाजिक संस्था टिपिओ नेपालको सहयोगमा युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो...
पुरा पढ्नुहोसहुम्ला : कुष्ठरोगको आशंकामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी...
पुरा पढ्नुहोसदैलेख ः पछिल्ला वर्षहरूमा लागु औगुऔषधको कारोबार तथा दुव्र्यसनमा महिला सहभागिता रहने गरेको पाइएको छ । केही वर्ष अघिसम्म सामाजिक प्रतिष्ठा देखाउँदै लागुऔषध तथा अन्य कुलतमा प्रत्यक्ष सहभागी नहुने महिला पछिल्ला वर्षहरूमा लागुऔषधको दुव्र्यसनी...
पुरा पढ्नुहोससिमकोट (हुम्ला) : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार...
पुरा पढ्नुहोसधमाका समाचारदाता÷काठमाडौं ः नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष...
पुरा पढ्नुहोसदैलेख : बालविवाह न्यूनीकरण गर्ने भन्दै दैलेखमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएको भए पनि जिल्लाका स्थानीय तहमा कानुनी मान्यता...
पुरा पढ्नुहोसमुगु : नेपालको प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु...
पुरा पढ्नुहोसकाठमाडौं : खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्ति मन्त्री सिआर पाटिलले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ...
पुरा पढ्नुहोसदैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय...
पुरा पढ्नुहोस








