स्वास्थ्य

शिविरबाटआठ सय बढीलाई सेवा

दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय...

पुरा पढ्नुहोस
अध्यक्षमा अधिकारी चयन

दैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो । \ तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई...

पुरा पढ्नुहोस
‘तरल नाइट्रोजन प्लान्ट’भवनको शिलान्यास

सुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्। पशुको वीर्य भण्डारण तथा...

पुरा पढ्नुहोस
स्वास्थ्य प्रणाली सुधार गर्न सामग्री हस्तान्तरण

दैलेख : स्वास्थ्य प्रणाली सुधार गर्न दैलेखमा पाँच वटा स्थानीयतहमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपाल, म्याप ईन्टरनेशलनको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पोषण परियोजनाले...

पुरा पढ्नुहोस
प्रारम्भिक चरणमै पहिचान भए निर्मूल हुन्छ ‘क्यान्सर’

काठमाडौं : सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव छ । क्यान्सर लाग्दैमा डराउनु पर्दैन् । प्रारम्भिक चरणमा पहिचान भएमा क्यान्सर निर्मूल हुने चिकित्सकहरू बताउँछन् । नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा...

पुरा पढ्नुहोस
देशभर सुरु भयो एचपीभी खोप अभियान

काठमाडौं : मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य...

पुरा पढ्नुहोस
कर्णालीमा माघ २२ देखि एचपीभी खोप अभियान सञ्चालन

सुर्खेत : कर्णाली प्रदेशमा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य...

पुरा पढ्नुहोस
चुरोट सेवन गर्नेलाई ‘हृदयाघात’ तीनगुणा बढी

काठमाडौं (रासस) : सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात...

पुरा पढ्नुहोस
विद्यालय बाहिर रहेका किशोरीलाई पनि ‘एचपिभी’ खोप

दैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार व्यवस्था गरेको छ । सोही ऐनमा शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव नगरिने उल्लेख छ...

पुरा पढ्नुहोस
महिनावारी हुँदा पुल तर्न पनि बन्देज

दैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार...

पुरा पढ्नुहोस