समाचार
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गरेका छन् । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी...
पुरा पढ्नुहोसकाठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरु लाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको...
पुरा पढ्नुहोसकाठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमाल समेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८÷७९...
पुरा पढ्नुहोसकाठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआई संयमित ढङ्गले विधिअनुरूप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि बोल्दै उनले काँग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा बालविवाहको भयावह अवस्था रहेको पाइएको छ । कानुनी रूपमा बिस वर्ष नपुगी बिहे गर्न पाइदैन् तर यहाँ सानै उमेरमा बिहे गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । सानै उमेरमा...
पुरा पढ्नुहोसतत्कालीन माओवादी द्वन्द्वको चरम चपेटामा परेको नौमूलेको मुहार बिस्तारै फेरिँदै छ । यहाँका अन्य क्षेत्र भन्दा साबिक (नौमूले गाउँ विकास समिति) हालको नौमूले गाउँपालिकाका नागरिकले तत्कालीन राज्य र माओवादी पक्षको प्रत्यक्ष मार सहनुप¥यो । भौतिक...
पुरा पढ्नुहोसदैलेखः सुर्खेतको प्रदेश अस्पताल काला गाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ बर्से युवती रिजुका बलामीको मृत्यु भएको घोषणा गर्दै अस्पतालले शव बुझ्न परिवारलाई...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रश्न नउठ्ने गरी सरकारको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले सबैको शुभकामनालाई मध्यनजर गर्दै प्रश्न नउठ्ने गरी काम...
पुरा पढ्नुहोसदैलेखः नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवीन रिजालले बेथिति विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ दैलेख शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बाल्दै उनले बेथिति विरुद्ध सबै एक हुनुपर्ने बताएका हुन् । उनले...
पुरा पढ्नुहोस





