राजनीति

एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरू भएको पार्टीको १० औँ केन्द्रीय कमिटी...

पुरा पढ्नुहोस
सुर्खेतका स्थानीयमा तीन सय २४ करोड बढी बेरुजू

सुर्खेत : सुर्खेतका स्थानीय तहमा तीन सय २४ करोड बढी बेरुजू पुगेको छ । स्थानीय सरकार सञ्चालन यता सुर्खेतका नौ वटा स्थानीय तहमा बेरुजूको अवस्था भयावह रहेको पाइएको हो । प्रदेश राजधानी अवस्थित वीरेन्द्रनगर...

पुरा पढ्नुहोस
दैलेखका स्थानीय तहमा बढ्दो बेरुजू

दैलेख : नागरिकलाई नजिकबाट सेवा विस्तार गर्ने भन्दै सङ्घीयता पछि सञ्चालनमा आएका दैलेखका स्थानीय तहहरूमा बेरुजुको अवस्था उकालो गतिमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालनका निम्ति बनाइका ऐन, नियम र कानुको सही पालना...

पुरा पढ्नुहोस
चुनावमा भाग लिन जेनजी प्रतिनिधिको आह्वान

काठमाडौं : जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग...

पुरा पढ्नुहोस
आपसी समन्वयले विपद्मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा

काठमाडौं ः निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो । खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए । बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भाद्र २३ गतेको जेन जी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजना सहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा...

पुरा पढ्नुहोस
झुटा कुरा सहन सकिँदैन, नगरपालिकाका सबै विषयमा छानबिन गर्न नगर प्रमुखको चुनौती – भिडियो सहित

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले झुटा कुरा सहन गर्न नसकिने भन्दै व्यक्तिगत र संस्थागत रूपमा अनावश्यक भ्रम सृजना गर्ने कामको विरोध गरेका छन् । नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख शर्माले दैलेखको...

पुरा पढ्नुहोस
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रुपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी अर्थात् ११...

पुरा पढ्नुहोस
नजिकियो चाडपर्व कर्णालीमा ४२ ठाउँमा सुपथ पसल

सुर्खेत : बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व नजिकै आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ । त्यसैले रोजगारीका लागि...

पुरा पढ्नुहोस