राजनीति

नमुना बस्ती समुदायलाई हस्तान्तरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिमका रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती...

पुरा पढ्नुहोस
चुनावी अंकगणित दैलेखमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दैलेखमा क्रियाशिल राजनीतिक दलहरु अहिले चुनावी अंकगणित सँगै टिकट प्राप्तिका विभिन्न प्रक्रियामा सहभागि भएका छन् । पालिका केन्द्रित बैठकसँगै अहिले सवै...

पुरा पढ्नुहोस
क्षेत्र नं. २ प्रतिनिधि सभा एमालेभित्रै हेबीवेट प्रतिस्पर्धा

दैलेख : नेकपा एमाले संघीयत निर्वाचन क्षेत्र नं. २ मा एमालेभित्र हेबीवेटबीच टिकटको प्रतिस्पर्धा देखिएको छ । प्रदेश सभा सभामुख, पूर्व सांसद, वर्तमान सांसद, नेकपा एमालेका प्रदेश अध्यक्ष र प्रचार विभाग उपप्रमुख लगायतका हेबीवेट नेताबीच...

पुरा पढ्नुहोस
सच्चियो ‘अपमानित’ नाम

दैलेखः यसअघि नागरिकतामा फ्याउरो बादी नाम उल्लेख गरिएका दुल्लू नगरपालिका १ का एक व्यक्तिको नागरिकता परिवर्तन गरी फणिन्द्र बादी नाम उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले नयाँ नागरिकता प्रदान गरिएको छ । नागरिकतामा उल्लेखित अपमानित...

पुरा पढ्नुहोस
आकांक्षी उम्मेदवारको नाम सिफारिस

दैलेख : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकेसँगै अहिले दैलेखका विभिन्न राजनीतिक दलहरुले आफ्नो पार्टीबाट उम्मेदवार बन्न चाहने उम्मेदवाहरुको नाम केन्द्रीय कमिटी तथा प्रदेशमा सिफास गर्ने कार्यलाई तिव्रता...

पुरा पढ्नुहोस
‘अर्थतन्त्रको सबै सूचक सकारात्मक बन्दैछन्’

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरेका छन् । मन्त्री शर्माले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)...

पुरा पढ्नुहोस
नागरिकको घरदैलोमा स्वास्थ्य सेवा

दैलेख : संघीयता पछि सञ्चालनमा आएका स्थानीय सरकार जनताका सेवा मूलक सरकार मानिन्छन् । नागरिकका दैनिक समस्या समाधान सम्बन्धित स्थानको विकास नागरिकले उपभोग गर्दै आएको शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनु गाउँका सरकारको प्रमुख दायित्व...

पुरा पढ्नुहोस
उम्मेदवारको नाम सिफारिस

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गाउँ केन्द्रित भएका विभिन्न राजनीतिक दलहरूले उम्मेदवार बन्ने चाहने आकांक्षीकोे नाम प्रतिनिधि सभा र प्रदेश उम्मेदवारका लागि सिफास अभियानलाई तीव्रता...

पुरा पढ्नुहोस
चुनावी रौनक बढ्यो जिल्ला केन्द्रित हुँदै दलका नेताहरुc

यही मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रौनक बढेको छ । चुनावमा प्रतिस्पर्धा गर्ने दाउमा लागेका नेताहरु अहिले जिल्ला सदरमुकाम केन्द्रित अभियानमा छन् । दैलेखमा रहेका २ वटा संघीय क्षेत्र र ४ वटा...

पुरा पढ्नुहोस
गर्भवतीको उद्धार

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको  छ । ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट बुधबार उद्धार गरिएको हो । रक्तस्राव बढेपछि गर्भवतीलाई...

पुरा पढ्नुहोस